Tuesday, June 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

केन्द्रिय प्रसारण लाइन जोडिएपछि दशैँमा झिलिमिली खिजीदेम्बा

Radio Everest by Radio Everest
October 9, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

असोज २३, सोलुखुम्बु । दशैँको मुखमा ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा केन्द्रिय प्रसारण लाइन जोडिएको छ । रामेछापमा रहेको सबस्टेसनबाट केही भागमा र ढल्केबर सबस्टेसनबाट केहीबाट विद्युत जडान गरि इतिहासमै पहिलो पटक खिजीदेम्बा गाउँपालिकामा केन्द्रिय प्रसारण लाईनको विद्युत जोडिएको हो ।  केन्द्रिय प्रसारण लाइन जोडिएपछि खिजीदेम्बा गाउँपालिकाका नागरिकले अव विस्तारै अन्धकारबाट मुक्ति पाउने गाउँपालिकाले जनाएको छ । दशैँको मुखमा गाउँमा केन्द्रिय प्रसारण लाइनको विद्युत जडान भएपछि दशै उज्यालो बन्ने भएको स्थानीयको भनाई छ ।

अथक प्रयासपछि आर्थिक वर्ष २०७९÷८० बाट गाउँपालिकामा सुरु भएको विद्युतिकरणको काम गत ६ महिना अघि सकाएर ट्रान्सफर्मर चार्ज गर्न सुरु गरिएको थियो ।  जडान भएका ट्रान्सफर्मर चार्ज भएपछि अव गाउँपालिकामा विद्युतिकरण भएका वडाहरूमा मिटरबक्स जडान सुरु गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो ।

 गाउँपालिकामा रहेको ३५ सय घर धुरी मध्ये हाल सम्म ६ सय घरधुरी केन्द्रिय प्रसारण लाइनको पहुँचमा पुगिसकेको छ ।  बाकीँ २ हजार ९ सय घर धुरी पनि चालु आर्थिक वर्षकाे अन्त्य सम्ममा केन्द्रिय प्रसारण लाईको पहुँचमा पुगिसक्ने गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो ।  गाउँपालिकाको ९० प्रतिशत भूभागमा विद्युतिकरणको काम भइसकेकोले अव १० प्रतिशत पनि चाँडै सकेर धामधम मिटरबक्स जडान गरि नागरिकको घरघरमा विद्युत जडान हुने अध्यक्ष शेर्पाको भनाई छ ।

 नागरिकको घरमा वत्ति जडान गरिसकेर गाउँपालिकामै सबस्टेसन निर्माण गरि उद्योग धन्दा सञ्चालनका लागी समेत व्यवस्थापन हुने अध्यक्ष शेर्पाले बताउनुभयो । गाउँपालिकामै सवस्टेसन निर्माणका लागी ठेक्का सम्झौता भइसकेकाले चाँडै काम सुरु हुने उहाँको भनाई छ । गाउँपालिकामा केन्द्रिय प्रसारण लाइन जोडिएपछि अव जेनेरेटर, सोलार सेट लगायत प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।  

Previous Post

१८ वर्षको उमेरमै निमा रिन्जी शेर्पाले आरोहण गरे ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल

Next Post

भत्किएका पुल र सडक तत्काल पुननिर्माण गर्न खोटाङबासीको माग

Related Posts

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

June 22, 2026
0
एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
0
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
0
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

Discussion about this post

Everest Highlights

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

June 22, 2026
एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly