Wednesday, February 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 पर्यटक लिएर थामडाँडा जाने गाडीहरूलाई दिउँसो १ बजे अघिनै यात्रा तय गर्न नगरपालिकाकाे निर्देशन 

Radio Everest by Radio Everest
October 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ५, सोलुखुम्बु ।  लुक्ला मन्थली हवाई उडान अवरुद्ध भएपछि सोलुदुधकुण्ड नगरपालिकाले सल्लेरीबाट यात्रुबाहक जिप तथा सुमो छुट्ने समय निर्धारण गरेको छ ।  गन्तव्यमा पुग्ने समयभन्दा पछाडि  छुटेका जिप तथा सुमोहरु ढिला गरी गन्तव्यमा पुग्ने र पर्यटकलाई सास्ती हुने भन्दै नगरपालिकाले समयसीमा निर्धारण गरेको हो ।

आइतबार एक विज्ञप्ति निकाल्दै नगरपालिकाले सल्लेरीबाट सडक मार्ग हुँदै खुम्बु क्षेत्र जाने पर्यटकहरूलाई आवतजावत गराउने यातायात सेवाहरुले दिउँसो १ बजे अघिनै छुटिसक्ने पर्ने निर्देशन गरेको छ ।  मौसम खराब हुँदा उडान हुन नसकेपछि पर्यटकहरूले काठमाण्डौ सल्लेरी फाप्लु, छिर्दिघाट थामडाँडाको बाटो प्रयोग गर्नुपर्ने बाध्यतालाई हेर्दै नगरपालिकाले दिउँसो १ बजे भन्दा अगाढी सलेरीबाट गाडी छुटिसक्नुपने जनाएको हो ।  

यदि १ बजेभन्दा पछाडि छुटे उक्त सवारीहरू रिङ्मु टाक्सीन्धु वा नुनथला बास बसी बिहान मात्रै गन्तव्य तर्फ लाग्न नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएका छ ।  जथाभावी छुट्ने सवारी साधनहरूको कारण पर्यटकहरूले गन्तव्यमा उपयुक्त व्यवस्थापन नपाउने, होटल रेष्टुराँ नपाउने गुनासोहरू आएपछि नगरपालिकाले यस्तो नियम लागू गर्नुपरेको नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पाले बताउनुभयो ।  यसरी पर्यटकहरूलाई व्यवस्थीत तवरले यातायातको व्यवस्थापन गर्दा उनीहरू अलपत्र नपर्ने र जिल्लाको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो ।  उहाँले नगरपालिका भित्र बास बस्ने पर्यटकहरूलाई सुलभ र सहज बासस्थानकाे व्यवस्थापन मिलाइएको जनाउनुभएको छ । 

Previous Post

नेचासल्यानमा ब्याडमिन्टन प्रतियोगिता शुरु, खेल क्षेत्रलाई प्राथमिकतामा राखेको उपाध्यक्ष विना राईको भनाई

Next Post

कोशीमा यातायात क्षेत्रको कर र दस्तुर मात्रै झण्डै ३ अर्ब , कहाँ जान्छ यत्रो पैसा ? 

Related Posts

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
0
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
0
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

Discussion about this post

Everest Highlights

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly