Monday, September 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कोशीमा यातायात क्षेत्रको कर र दस्तुर मात्रै झण्डै ३ अर्ब , कहाँ जान्छ यत्रो पैसा ? 

Radio Everest by Radio Everest
October 21, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

 कार्तिक ४, सोलुखुम्बु । कोशी प्रदेशमा झण्डै ३ अर्ब रुपैयाँ दस्तुर यातायात क्षेत्रबाट उठेको छ ।  गत आर्थिक वर्ष २०८०/८१ मा प्रदेशमा यातायात क्षेत्रको सेवा शुल्क र दस्तुरबाट मात्रै २ अर्ब ९३ करोड ९१ लाख ४ हजार ६ सय ७९ रुपैयाँ शुल्क उठेको हो ।  प्रदेशभरि रहेका ८ वटा यातायात व्यवस्था सेवा कार्यालयबाट उक्त रकम सङ्कलन भएको कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था शाखाले जनाएको हो ।

 यातायात क्षेत्रको दस्तुर र करले प्रदेशको वार्षिक बजेटको ४५ प्रतिशत हिस्सामा योगदान गर्ने गरेको जनाइएको छ । शाखाका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा यातायात क्षेत्रको दस्तुर र कर सङ्कलन बढेको छ ।  अघिल्लो आर्थिक वर्षमा  २ अर्ब ८० करोड २० लाख ३० हजार ४ सय १२ रुपैयाँ कर र दस्तुर उठ्दा गत वर्ष १३ करोडले वृद्धि भएको जनाइएको छ ।  प्रदेशका ८ ओटा यातायात व्यवस्था सेवा कार्यालय मध्ये यातायात व्यवस्था सेवा कार्यालय ( सवारी ) इटहरीमा सबैभन्दा धेरै राजस्व उठेको छ । उक्त कार्यालयमा इटहरी १ अर्ब १७ करोड ४४ लाख ५७ हजार ३ सय ४५ रुपैयाँ कर र दस्तुर सङ्कलन भएको शाखाका सूचना अधिकारी सुभास कार्कीले बताउनुभयो ।  

कार्कीका अनुसार यातायात व्यवस्था सेवा कार्यालय इलामले गत आ/व मा १० करोड ९८ लाख ७४ हजार ३ सय ७३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।  यस्तै यातायात व्यवस्था कार्यालय झापाले ९३ करोड २१ लाख ६६ हजार ८ सय १३, यातायात व्यवस्था सेवा कार्यालय धनकुटाले ६ करोड ९ लाख १५ हजार १ सय ७२, यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) इटहरीले १५ करोड २ लाख ४१ हजार ५ सय, यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले  ३६ करोड ७७ लाख ८२ हजार ८ सय ३५, यता सोही कार्यालय ओखलढुङ्गाले ३ करोड ५६ लाख ५७ हजार ३ सय ५७ र यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले १० करोड ८० लाख ९ हजार २ सय ८४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।  

प्रदेशभरिका सवारी दर्ता, नामसारी, नवीकरण, जरिवाना, सवारी कर, रुट पर्मिट, पञ्जिकरण लगायत यातायात क्षेत्रको दस्तुर र कर वापत यस्तो दस्तुर सङ्कलन हुने गरेको छ ।  यसरी सङ्कलन भएको रकम मन्त्रालयको खातामा जाने र त्यहाँबाट प्रदेश सञ्चित कोषमा ६० प्रतिशत रहने सूचना अधिकारी कार्कीले बताउनुभयो । बाँकी ४० प्रतिशत स्थानीय तहको कोषमा जम्मा गरिने उहाँको भनाई छ । 

Previous Post

 पर्यटक लिएर थामडाँडा जाने गाडीहरूलाई दिउँसो १ बजे अघिनै यात्रा तय गर्न नगरपालिकाकाे निर्देशन 

Next Post

मौसम खुलेपछि लुक्लामा एकै दिन १ सय ७७ उडान, ११ सय ५० पर्यटक खुम्बु प्रवेश

Related Posts

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026
0
सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

September 28, 2026
0
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026
सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

September 28, 2026
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly