Thursday, May 15, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा सम्पन्न जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिताको प्रथम उपाधी सुजन र सुदनलाई

Radio Everest by Radio Everest
October 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

कार्तिक ६, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा सम्पन्न जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा जिल्ला स्तरीय पुरुष डबल तर्फको उपाधि सुजन राई र सुदन राईको टिमले हात पारेको छ । नेचासल्यान गाउँपालिकाको आर्थिक सहयोग तथा नेचासल्यान ब्याडमिन्टन सङ्घको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुष डबल तर्फको उपाधि उनीहरूले हात पारेका हुन् । गत ४ गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल मङ्गलबार भएको हो । ४ वटा विधामा सम्पन्न प्रतियोगितामा खुल्ला पुरुष डबल तर्फको उपाधि सुजन राई र सुदन राईको टिमले हात पारेका छन् भने द्वितीय र तृतीय स्थान क्रमशः सुवास थापा र सन्दिप राई, नरेश तामाङ बसन्त राई, रोहन राई र रमेश राईले हात पारेका छन् ।

यस्तै महिला डबल तर्फको प्रथम उपाधि मनिका राई र नेल्सन किरातीको टिमले हात पारेका छन् भने द्वितीया, तृतीय स्थान क्रमशः पुजा मगर र माया राई, सन माया राई र राम कुमारी राई र दिक्षा राई सन कुमारी राईको टिमले हात पारेका छन् ।

यस्तै पालिका स्तरीय ए लेबल पुरुष डबल तर्फको प्रथम स्थान सुजन राई र सुमन कटवालले हात पारेका छन भने द्वितीय र तृतीय स्थान क्रमशः सुमन र रोहन राई, सुरेश र गोपाल राई, रमेश राई सुन्दर श्रेष्ठले हात पारेको आयोजकले जनाएको छ । यसैगरी पालिका स्तरीय वि लेभल पुरुष तर्फको उपाधि केदारनाथ बाँस्तोला र गोपाल राईले हात पारेका छन् । यस विधाको द्वितीय र तृतीय स्थान पाण्डव र झलक राई, तेज कुमार र डिल्ली बाँस्तोला, प्रकाश बिक र यनश लाईको टिमले हात पारेका छन् ।

Previous Post

 नेपाली काङ्ग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा सोलुखुम्बुबाट रिना उप्रेती मनोनित 

Next Post

सोलुखुम्बुमा जुनोटिक रोग सम्बन्धि अन्तरकृया गोष्ठी तथा छलफल

Related Posts

साेलुदुधकुण्ड नगरपालिका : कम बेरुजु हुनेमा नेपालकै दाेश्राे, काेशी प्रदेशकाे पहिलाे

साेलुदुधकुण्ड नगरपालिका : कम बेरुजु हुनेमा नेपालकै दाेश्राे, काेशी प्रदेशकाे पहिलाे

May 15, 2025
4
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

May 15, 2025
4
महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

महाकुलुङ गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका, ५ सय ५० बढी बालबालिकाले लगाए खोप 

May 14, 2025
20
थर्पुडाँडा माविका विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति प्रदान

थर्पुडाँडा माविका विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति प्रदान

May 14, 2025
52
Next Post
सोलुखुम्बुमा जुनोटिक रोग सम्बन्धि अन्तरकृया गोष्ठी तथा छलफल

सोलुखुम्बुमा जुनोटिक रोग सम्बन्धि अन्तरकृया गोष्ठी तथा छलफल

Discussion about this post

Everest Highlights

साेलुदुधकुण्ड नगरपालिका : कम बेरुजु हुनेमा नेपालकै दाेश्राे, काेशी प्रदेशकाे पहिलाे

साेलुदुधकुण्ड नगरपालिका : कम बेरुजु हुनेमा नेपालकै दाेश्राे, काेशी प्रदेशकाे पहिलाे

May 15, 2025
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

May 15, 2025
महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

महाकुलुङ गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका, ५ सय ५० बढी बालबालिकाले लगाए खोप 

May 14, 2025
थर्पुडाँडा माविका विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति प्रदान

थर्पुडाँडा माविका विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति प्रदान

May 14, 2025
शेर्पा बालबालिका सहायता संघको पहलमा सोलुखुम्बुका ६३ विद्यार्थीलाई छात्रवृत्ति वितरण, करिब ६ सय जनालाई वितरण गर्ने लक्ष्य

शेर्पा बालबालिका सहायता संघको पहलमा सोलुखुम्बुका ६३ विद्यार्थीलाई छात्रवृत्ति वितरण, करिब ६ सय जनालाई वितरण गर्ने लक्ष्य

May 14, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
साेलुदुधकुण्ड नगरपालिका : कम बेरुजु हुनेमा नेपालकै दाेश्राे, काेशी प्रदेशकाे पहिलाे

साेलुदुधकुण्ड नगरपालिका : कम बेरुजु हुनेमा नेपालकै दाेश्राे, काेशी प्रदेशकाे पहिलाे

May 15, 2025
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

May 15, 2025
महाकुलुङलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी तीव्र

महाकुलुङ गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका, ५ सय ५० बढी बालबालिकाले लगाए खोप 

May 14, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly