Tuesday, May 13, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा जुनोटिक रोग सम्बन्धि अन्तरकृया गोष्ठी तथा छलफल

Radio Everest by Radio Everest
October 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

कार्तिक ६, सोलुखुम्बु । सोलुखुम्बुमा जुनोटिक रोग सम्बन्धि अन्तरकृया गोष्ठी तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुको आयोजनामा एक दिने जुनोटिक रोग सम्बन्धि अन्तरकृया गोष्ठी तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

पशु सेवा केन्द्र सोलुखुम्बुका प्रमुख भिमलाल तामाङको प्रमुख आतिथ्यता तथा बरिष्ठ पशु चिकित्सक शुशिल अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको पशु स्वास्थ्य प्राविधिक गणेश थापाले जानकारी दिनुभयो ।

जुनोटिक रोग पशुपंक्षीबाट मानिसमा र मानिसबाट पशुमा सजिलैसँग सर्ने भएकाले यसको रोकथाम तथा न्यनिकरण गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको जनाईएको छ । पशुपंक्षीसँगको काँचो दूध, दही, मासु, काँचो तरकारी र हावाको माध्यमबाट जुनोटिक रोग चाडैँ सर्ने भएकाले विभिन्न व्यवसायीहरुलाई सचेत गराउन गोष्ठी आयोजना गरिएको पशु सेवा केन्द्र सोलुखुम्बुका प्रमुख तामाङले बताउनुभयो ।

Previous Post

सोलुखुम्बुमा सम्पन्न जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिताको प्रथम उपाधी सुजन र सुदनलाई

Next Post

हिमालको राजदूत : हिउँ चितुवा संरक्षणको अभावले सङ्कटापन्न अवस्थामा

Related Posts

सिद्धिचरण मेयरकप फुटबल प्रतियोगिता सुरु, खिस्तो युवा समाज मोलुङको विजयी सुरुवात

सिद्धिचरण मेयरकप फुटबल प्रतियोगिता सुरु, खिस्तो युवा समाज मोलुङको विजयी सुरुवात

May 13, 2025
2
भोजपुरको डाग्बुङ पदमार्ग : प्राकृतिक सौन्दर्य, स्थानीय समृद्धिको नयाँ ढोका

भोजपुरको डाग्बुङ पदमार्ग : प्राकृतिक सौन्दर्य, स्थानीय समृद्धिको नयाँ ढोका

May 13, 2025
3
संयुक्त आधारभूत विद्यालयमा शेर्पा भाषामा शिक्षण सुरु

संयुक्त आधारभूत विद्यालयमा शेर्पा भाषामा शिक्षण सुरु

May 13, 2025
2
थुलुङ दुधकोशीको मुक्ली र कोशीपारिको सिधा सडक सम्बन्ध तोडियो, बाढीले बगायो ह्‍युमपाइप 

थुलुङ दुधकोशीको मुक्ली र कोशीपारिको सिधा सडक सम्बन्ध तोडियो, बाढीले बगायो ह्‍युमपाइप 

May 13, 2025
20
Next Post
हिमालको राजदूत : हिउँ चितुवा संरक्षणको अभावले सङ्कटापन्न अवस्थामा

हिमालको राजदूत : हिउँ चितुवा संरक्षणको अभावले सङ्कटापन्न अवस्थामा

Discussion about this post

Everest Highlights

सिद्धिचरण मेयरकप फुटबल प्रतियोगिता सुरु, खिस्तो युवा समाज मोलुङको विजयी सुरुवात

सिद्धिचरण मेयरकप फुटबल प्रतियोगिता सुरु, खिस्तो युवा समाज मोलुङको विजयी सुरुवात

May 13, 2025
भोजपुरको डाग्बुङ पदमार्ग : प्राकृतिक सौन्दर्य, स्थानीय समृद्धिको नयाँ ढोका

भोजपुरको डाग्बुङ पदमार्ग : प्राकृतिक सौन्दर्य, स्थानीय समृद्धिको नयाँ ढोका

May 13, 2025
संयुक्त आधारभूत विद्यालयमा शेर्पा भाषामा शिक्षण सुरु

संयुक्त आधारभूत विद्यालयमा शेर्पा भाषामा शिक्षण सुरु

May 13, 2025
थुलुङ दुधकोशीको मुक्ली र कोशीपारिको सिधा सडक सम्बन्ध तोडियो, बाढीले बगायो ह्‍युमपाइप 

थुलुङ दुधकोशीको मुक्ली र कोशीपारिको सिधा सडक सम्बन्ध तोडियो, बाढीले बगायो ह्‍युमपाइप 

May 13, 2025
उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

May 13, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सिद्धिचरण मेयरकप फुटबल प्रतियोगिता सुरु, खिस्तो युवा समाज मोलुङको विजयी सुरुवात

सिद्धिचरण मेयरकप फुटबल प्रतियोगिता सुरु, खिस्तो युवा समाज मोलुङको विजयी सुरुवात

May 13, 2025
भोजपुरको डाग्बुङ पदमार्ग : प्राकृतिक सौन्दर्य, स्थानीय समृद्धिको नयाँ ढोका

भोजपुरको डाग्बुङ पदमार्ग : प्राकृतिक सौन्दर्य, स्थानीय समृद्धिको नयाँ ढोका

May 13, 2025
संयुक्त आधारभूत विद्यालयमा शेर्पा भाषामा शिक्षण सुरु

संयुक्त आधारभूत विद्यालयमा शेर्पा भाषामा शिक्षण सुरु

May 13, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly