Monday, September 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमालको राजदूत : हिउँ चितुवा संरक्षणको अभावले सङ्कटापन्न अवस्थामा

Radio Everest by Radio Everest
October 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

दिपेन्द्र खनाल, कार्तिक ७, सोलुखुम्बु । आज अन्तराष्ट्रिय हिउँ चितुवा दिवस । हिमाली क्षेत्रको राजदूत भनेर चिनिने हिउँ चितुवाको उपस्थितिले हिमाली क्षेत्रमा जलवायु अवस्थाको सङ्केत गर्दछ ।  हिउँ चितुवा उच्च हिमाली क्षेत्रमा पाइने जीव हो हिउँ चितुवा । तर सोलुखुम्बुमा यसको संरक्षण नहुँदा सङ्कटापन्न जीवको रुपमा पर्दै गएको छ  । नेपालमा झण्डै ४ सय देखी ५ सय वटाको हाराहारीमा अनुमानित हिउँ चितुवाले रहेको आँकलन गरिएकोमा संसारकै सबैभन्दा अग्लो हिमाल रहेको जिल्ला सोलुखुम्बुमा यसको सङ्ख्या एकदमै न्युन रहेको पाइएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षत्रमा पाइने हिउँ चितुवा यस क्षेत्रमा ५ वटा सम्म रहेको अनुमान गरिएको निकुञ्जले जनाएको छ ।  

डिभिजन वन कार्यालय सोलुखुम्बुले उपलब्ध गराएको तथ्याङ्क अनुसार सोलुखुम्बुको हिमाली क्षेत्रमा ५ वटा सम्म हिउँ चितुवा रहेको हुन सक्ने आँकलन गरिएको छ ।  राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु विभागको सर्वेक्षण २०१३ ले पनि सोलुखुम्बुमा ५ वटा सम्म हिउँ चितुवा रहेको हुन सक्ने आँकलन गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्जमा आँकलनमात्रै ५ वटा रहेको हुनसक्ने गरिएकाले यतिनै छ भनेर भन्न नसकिने अवस्था रहेको राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले बताउनुभयो ।  

उहाँले विभागले वैज्ञानिक तवरले सर्वेक्षण गर्ने र संरक्षणको उपाय खोजिरहेको बताउँदै हिउँ चितुवाको बासस्थान अप्ठ्यारो ठाउँमा हुने भएकाले सर्वेक्षणको समस्या भएकाले संरक्षणमा चुनौति रहेको बताउनुभयो । उहाँले यसको सङ्ख्या यकिन गर्न प्रयास हुँदै नभएको नभई केही मात्रामा भएको बताउनुभयो ।  विभागले कञ्चजजङ्घा संरक्षण क्षेत्र र अन्नपूर्ण संरक्षण क्षेत्रमा क्यामरा ट्रयाप विधिबाट सङ्ख्या यकिन गर्ने काम भइरहेकाले सगरमाथा राष्ट्रिय निकुञ्जमा पनि सोही तरिकाले काम गर्ने तयारी भइरहेको बताउनुभयो ।  

नेपालमा यस पटक आज पहिलो पटक अन्तराष्ट्रिय हिउँ चितुवा दिवस मनाइएको छ । हिउँचितुवाको संरक्षणका लागी विभिन्न खालका जनचेतना मूलक कार्यक्रमहरू गरेर दिवस मनाइएको विभागले जनाएको छ ।  हिउँ चितुवा संरक्षणको आवश्यकता महसुस गरि विभागले यस पटकबाट काम गरिरहेको विभागका सूचना अधिकारी आचार्यले बताउनुभयो ।  

Previous Post

सोलुखुम्बुमा जुनोटिक रोग सम्बन्धि अन्तरकृया गोष्ठी तथा छलफल

Next Post

विपी राजमार्गको कष्टप्रद यात्रा, ३ घण्टाको जामले दिक्क यात्रु 

Related Posts

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026
0
सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

September 28, 2026
0
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026
सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

September 28, 2026
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly