Wednesday, October 29, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ गाउँपालिकाको चार वटा वडामा भोलिबाट खानेपानी आयोजनाको सर्वेक्षण गरिदै

Radio Everest by Radio Everest
October 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ६, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकामा सुक्खाग्रस्त चार वटा वडामा खानेपानी आयोजना सञ्चालनका लागि सर्वेक्षणको काम सुरु गरिने भएको छ । बिहिवारबाट गाउँपालिकाको वडा नम्बर ३ बाट सुरु गरी वडा नम्बर १, ४ र ५ मा सर्वेक्षणको काम शुरू गरिने भएको हो ।

आज सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङको अध्यक्षतामा बसेको बैठकबाट यस्तो निर्णय गरिएको कार्यपालिका सदस्य बलुकुविर नाछिरिङले जानकारी दिनुभयो । सभिल टेक कन्सलटेन्स काठमाडौँका टोलीद्धारा सर्वेक्षणको काम गरिने भएको छ ।

करीब १५ हजार उपभोक्तालाई लक्षित गरेर खानेपानी आयोजना सञ्चालन गर्न सर्वेक्षण गरिने जनाइएको छ । गाउँपालिकामा भएको छलफलमा लिन्जीखर्क खानेपानी सिगाने, चिसेनी खानेपानी, कुम्लु लुस्ने खानेपानी पहिला दर्ता भईसकेको र पुनः डिपिआर गरिने भएको छ । सर्वेक्षणको काम गर्ने भएपछि स्थानीय उपभोक्ता हर्षित भएका छन् ।

आज बसेको बैठकमा उपाध्यक्ष अन्जु नाछिरिङ, वडा अध्यक्षहरु मानविर राई, गोकर्ण बस्नेत, गाउँ प्रवक्ता कविता नाछिरिङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Previous Post

सोलुखुम्बुमा ७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि, कहाँ कहाँ कति ? 

Next Post

पत्तालेमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल, व्यस्त हाेटल व्यवसाय

Related Posts

आज विश्व पक्षाघात दिवस मनाइँदै

आज विश्व पक्षाघात दिवस मनाइँदै

October 29, 2025
0
उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

October 29, 2025
0
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

October 28, 2025
0
अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

Discussion about this post

Everest Highlights

सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

सिन्धुलीमा कार दुर्घटना, एकजनाको मृत्यु, दुईजना घाइते

October 28, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज विश्व पक्षाघात दिवस मनाइँदै

आज विश्व पक्षाघात दिवस मनाइँदै

October 29, 2025
उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

October 29, 2025
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

October 28, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly