Tuesday, May 13, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गत असोजको पानीले सोलुखुम्बुका ४ वटा विद्यालयमा पहिरो 

Radio Everest by Radio Everest
October 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

कार्तिक ७, सोलुखुम्बु ।  गत असोज १० देखी १२ गते सम्म परेको अविरल वर्षातले हिमाली जिल्ला सोलुखुम्बुका ४ वटा विद्यालयमा क्षती पु¥याएको छ । अविरल वर्षात पछि झरेको पहिरोले जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका भित्रका ४ वटा विद्यालयमा पहिरोले क्षति पु¥याएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका अनुसार गाउँपालिकाको कालिका माध्यमिक विद्यालय पन्चनमा पहिरोले क्षति पु¥याएको हो ।  उक्त विद्यालयको मुनिबाट पहिरो जाँदा खेलमैदानमा क्षति भएको जनाइएको छ ।  यस्तै पहिरोले जिवन ज्योति मावि नेलेको समेत खेलमैदान भत्काइदिएको छ ।

 उता दुधकोशीका मावि रणेमको विद्यालय भवन माथिबाट पहिरो जाँदा सामान्य क्षति र जोखिम रहेको कार्यालयका प्रा.स प्रकाण्ड न्यौपानेले बताउनुभयो ।  यस्तै गाउँपालिकाको वडा नम्बर ९ स्थित जनता मावि जोखिमको छात्रावास माथिबाट झरेको पहिरोले छात्रवास जोखीममा परेको कार्यालयले जनाएको छ ।  पहिरोले त्रसीत बनाएपनि जिल्लामा उक्त वर्षातले विद्यालयहरूमा पठनपाठन गराउने नमिल्ने गरी क्षति भने गराएको छैन ।  

Previous Post

बाढीको क्षति पुनः निर्माण गर्न बजेट छुट्याउने कोशी मन्त्रिपरिषदको निर्णय

Next Post

चिसो बढेसँगै अस्पतालहरूमा रुघाखोकीका बिरामीको चाप

Related Posts

संयुक्त आधारभूत विद्यालयमा शेर्पा भाषामा शिक्षण सुरु

संयुक्त आधारभूत विद्यालयमा शेर्पा भाषामा शिक्षण सुरु

May 13, 2025
0
थुलुङ दुधकोशीको मुक्ली र कोशीपारिको सिधा सडक सम्बन्ध तोडियो, बाढीले बगायो ह्‍युमपाइप 

थुलुङ दुधकोशीको मुक्ली र कोशीपारिको सिधा सडक सम्बन्ध तोडियो, बाढीले बगायो ह्‍युमपाइप 

May 13, 2025
9
उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

May 13, 2025
2
चुरे क्षेत्रमा अवैध उत्खनन : पालिका प्रमुखको संलग्नता आरोपमा अख्तियारले सुरु गर्यो छानबिन

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा भव्य मनाइयो बुद्ध जयन्ती, १ हजार बढी बौद्धमार्गीहरूको उपस्थिति 

सोलुखुम्बुमा भव्य मनाइयो बुद्ध जयन्ती, १ हजार बढी बौद्धमार्गीहरूको उपस्थिति 

May 12, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
संयुक्त आधारभूत विद्यालयमा शेर्पा भाषामा शिक्षण सुरु

संयुक्त आधारभूत विद्यालयमा शेर्पा भाषामा शिक्षण सुरु

May 13, 2025
थुलुङ दुधकोशीको मुक्ली र कोशीपारिको सिधा सडक सम्बन्ध तोडियो, बाढीले बगायो ह्‍युमपाइप 

थुलुङ दुधकोशीको मुक्ली र कोशीपारिको सिधा सडक सम्बन्ध तोडियो, बाढीले बगायो ह्‍युमपाइप 

May 13, 2025
उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

उदयपुरका एक बालकसहित तीन बालक बाल सुधार गृहबाट फरार

May 13, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly