Monday, September 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चिसो बढेसँगै अस्पतालहरूमा रुघाखोकीका बिरामीको चाप

Radio Everest by Radio Everest
October 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ७, सोलुखुम्बु । चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुमा ज्वरो रुघा खोकी लगायतका बिरामी बढ्न थालेका छन् ।  उच्च हिमाली भेगहरूका साथै जिल्लाको तल्लो बेल्टमा पनि ज्वरो रुघा, खोकी लगायतका बिरामी बढेको जनाइएको छ । जिल्ला अस्पताल फाप्लुमा दैनिक औसतमा ५० बिरामी यस्तो समस्याका आउने गरेका जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।

अस्पतालमा उपचार गर्न आउने बिरामीहरूले पालो समेत नपाउने ल्हाक्पा शेर्पा बताउँछन् ।  सामान्य रुघाखोकीको उपचार गर्न जाँदा पालो कुनुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।  जिल्ला अस्पतालका प्रमुख डाक्टर प्रशान्त शाहका अनुसार गत आइतबार १ सय जना बिरामी रुघाखोकीको समस्या लिएर अस्पताल पुगेका थिए । त्यस यता दैनिक ५० देखी ६० बिरामीहरू अस्पतालमा यस्तो समस्या लिएर आउने गरेको उहाँको भनाई छ । 

चिसो मौसम सुरु भएकाले यतिखेर चिसोबाट हुने समस्याहरूबाट बच्नुपर्ने डाक्टरहरूको सुझाव छ ।  विशेष गरि रुघाखोकी, निमोनिया लगायतका समस्याले ग्रसित गराउने हुँदा तातो न्यानो भएर बस्न डाक्टरले अनुरोध गरेका छन् । यस्तै थुलुङ दुधकोशी अस्पतालमा पनि चिसोजन्य रोगका बिरामी बढेका छन् ।  पालिका अस्पतालमा दैनिक ५ जना बढी बाल बच्चा लगायत बिरामीहरू चिसोजन्य समस्या लिएर आउने गरेको थुलुङ दुधकोशी अस्पतालका डाक्टर अजय चौधरीले बताउनुभयो ।

यस्तै चिसो बढेपछि दमको समस्या भएका बिरामीहरू पनि बढेको उहाँको भनाई छ ।  चिसोमा दमको समस्या भएका बिरामीहरूले ख्याल गर्नुपर्ने भएपनि चेतनाको कमीले गर्दा कम ख्याल गर्ने समस्या आउने करण दैनिक दम बल्झिने बिरामीहरू बढिरहेको डाक्टर चौधरीले बताउनुभयो ।  उहाँले चिसो मौसममा दम, रुघाखोकी, ज्वरो लगायतका स्वास्थ्य समस्या निम्तिने भएकाले विशेष हेरचाह गर्न पनि अनुरोध गर्नुभएको छ ।   

Previous Post

गत असोजको पानीले सोलुखुम्बुका ४ वटा विद्यालयमा पहिरो 

Next Post

थुलुङ ७ र ८ ले लगाए राती ९ बजेपछि होटल खोल्न राेक 

Related Posts

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026
0
सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

September 28, 2026
0
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026
सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

September 28, 2026
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly