Monday, September 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ ७ र ८ ले लगाए राती ९ बजेपछि होटल खोल्न राेक 

Radio Everest by Radio Everest
October 23, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ७, सोलुखुम्बु ।     जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ र ८ मा राती ९ बजे देखि होटल पसल सञ्चालन  गर्न नपाइने भएको छ । दुबै वडाको बुधबार सम्पन्न संयुक्त बैठकले उक्त निर्णय गरेको हो । 

राती अबेर सम्म होटल सञ्चालन गर्दा मदिरापान सेवन गर्ने र गाउँघरमा होहल्ला गरि शान्तिसुव्यवस्थामा समेत असर पार्ने कार्य बढेको गुनासो बढेपछि होटल सञ्चालन सम्बन्धी समय निर्धारण गरिएको वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो । प्रचलित कानुन विपरितका कार्यहरू दिनप्रतिदिन बढ्दै गएको भन्ने जनगुनासो सम्बन्धी सबै पक्षलाई सचेत गराउने र त्यसको अनुगमन तथा उक्त कार्य न्यूनीकरणका लागि स्वयंसेवी युवा  दस्ता गठन गरि संयुक्त रुपमा परिचालन गर्ने समेत निर्णय गरिएको हो । 

यस्तै अनावश्यक रुपमा होहल्ला गर्ने, बाइकमा चर्को ध्वनि निकाली नियम विपरित सवारी सञ्चालन गर्नेहरूको निगरानी गरि कानुन अनुसार कारवाहीका लागि सहयोग गर्ने पनि निर्णय गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष राजेश किराँतीले जानकारी दिनुभयो । उहाँका अनुसार शान्ति सुरक्षाका लागि सिभिलका प्रहरीलाई समेत रातको समयमा परिचालनका लागि अनुरोध गर्ने र वडाले गठन गरेको स्वयंसेवी, युवा, सहित निर्वाचित जनप्रतिनिधिले समेत सहयोग गर्ने निर्णय भएको छ । उक्त टोली २४ सै घण्टा परिचालित हुने भएकाले ढुक्क भएर बस्न वडाले सबैलाई आग्रह गरेको छ । 

यस्तै यस वर्षको तिहारमा राति १० बजे भन्दा बढी देउसी भैलो खेल्न नपाइने समेत उक्त बैठकले निर्णय गरेको छ । सोही बैठकले दुवै वडामा पर्ने सडक खण्डलाई व्यवस्थित बनाउनको लागि १० दिन भित्र मर्मत तथा सरसफाइको कार्य गर्नको लागि महाकुलुङ र एपेक्स हाइड्रोपावर कम्पनीलाई अनुरोध गर्ने निर्णय गरेको छ 

Previous Post

चिसो बढेसँगै अस्पतालहरूमा रुघाखोकीका बिरामीको चाप

Next Post

एक करोडको वडा कार्यालय भवन बन्दै, मेयर शेर्पाले गरे शिलान्यास

Related Posts

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026
0
सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

September 28, 2026
0
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
0
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

Discussion about this post

Everest Highlights

सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो : १४ जना अझै सम्पर्कविहीन, खोजी जारी

September 28, 2026
सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

सोलुखुम्बुको मौसम क्रमिक रूपमा सुधार हुँदै

September 28, 2026
सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

सोलुखुम्बुमा कृषि पढ्दै १८३ विद्यार्थी, बढ्दैछ प्राविधिक शिक्षाप्रति आकर्षण

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly