Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ गाउँपालिकाका किसानलाई बोयर बोका र सुँगुरका पाठा वितरण 

Radio Everest by Radio Everest
May 10, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २८, सोलुखुम्बु ।  सोलुखुम्बुको सोताङ गाउँपालिकाले १२ वटा उन्नत जातको बोयर बोका तथा सुँगुरका बच्चा वितरण गरेको छ । गाउँपालिकाको पशु शाखाले ८० प्रतिशत अनुदानमा १२ वटा बाेयर बोका तथा सुँगुरका पाठा वितरण गरेको हो । पशुपालनका लागी नश्ल सुधार गरि व्यवसायिक पशुपालनमा टेवपा पु¥याउने उद्देश्य सहित गाउँपालिकाले बोयर जातको बोका तथा उन्नत जातको सुंगुरका बच्चा वितरण गरेको गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले बताउनुभयो । यस्तै गाउँपालिकाले पशु बन्ध्याकरणका लागी बन्ध्याकरण मेसिन समेत वितरण गरेको छ ।

पालिका बस्नेतको उपस्थितिमा गाउँपालिका भरिका १० जनालाई बन्ध्याकरण सम्बन्धी तालिममै दिएर मेसिन उपलब्ध गराइएको हो । यस्तै गाउँपालिकामा सञ्चालित गरिब सँग विश्वेश्वर कार्यक्रम अन्तर्गत महिलाहरूका लागी आयोजित अचार बनाउने तालिमको समापन भएको छ ।  यसअघि  गाउँपालिकाको वडा नम्बर २ मा पनि सोही तालिम आयोजना गरेको गाउँपालिकाले यहाँ उत्पादित अचार जन्य उत्पादनको बजारीकारणका लागी प्रतिबद्धता व्यक्त गरेको गाउँपालिका अध्यक्ष बस्नेतको भनाइ छ ।

यसैबीच सोताङ गाउँपालिकाका अध्यक्ष खिलाराज बस्नेतले गाउँपालिकामा निर्माणाधीन  कुम्रु लुछ्‌ने खानेपानी अन्तर्गतको ८० हजार लिटरको खानेपानी ट्यांकीको अनुगमन गरि द्रुत गतीमा काम सम्पन्न गरि खानेपानीको समस्या हल गर्न निर्माण पक्षलाई निर्देश गर्नुभएको पनि जनाइएको छ  ।

उहाँले अर्को चिसानी सिगाने  खानेपानी आयोजना अन्तर्गत निर्माणाधीन ४० हजार लिटरको खानेपानी ट्याङ्कीको, हलु मावि गौरिटारको भवन मर्मत र ट्रस्ट भवन, निर्माणाधीन पञ्चकन्या  कालिका देवी  मन्दिर   परिसरको लगायतको स्थलगत  अनुगमन गर्दै समयभित्रै  गुणस्तरीय काम गर्न निर्देशन समेत दिनुभएको जनाइएको छ  । 

Previous Post

खुम्बुमा तेश्रो राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा भलिबल कप आयोजना हुदै 

Next Post

यस वर्षको पहिलो सगरमाथा आरोहण सफल, १० जना शेर्पाको समूह शिखरमा

Related Posts

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
0
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
0
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
0
Next Post
माैसम सफा भए सगरमाथा आरोहण मे १३ बाट सुरु हुन सक्ने

यस वर्षको पहिलो सगरमाथा आरोहण सफल, १० जना शेर्पाको समूह शिखरमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly