Wednesday, November 5, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

यस वर्षको पहिलो सगरमाथा आरोहण सफल, १० जना शेर्पाको समूह शिखरमा

Radio Everest by Radio Everest
May 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख २९, साेलुखुम्बु ।  वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल भएको छ । पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमकाअनुसार नेपालका १० जना शेर्पाहरुको समूहले हिजो बेलुका ८ बजेर १५ मिनेटमा सर्वोच्च शिखरमा सफल आरोहण गरेको हो । यही समूहले सर्वोच्च शिखरसम्म हिमाली बाटो बनाउने काम पनि सम्पन्न गरेको छ । समूहले डोरी टाँग्ने र भ¥याङ बनाउने काम सफलतापूर्वक सम्पन्न गरेको सेभेन समिट ट्रेकले जनाएको छ । आरोहण दलमा डेन्डी शेर्पासहित तेन्जिङ ग्याल्जे शेर्पा, नाम्गेल दोर्जी शेर्पा, सुकबहादुर तामाङ, दावा रिन्जे शेर्पा, दावा शेर्पा, रिन्जी शेर्पा, पेम्बा तासी शेर्पा, पाम दोर्जे शेर्पा र लाक्पा शेर्पा छन् । हिउँमाथि डोरी टाँग्ने र भ¥याङ बनाउने काम सम्पन्न भएकाले अब अरु आरोहीका लागि सगरमाथा आरोहणको बाटो खुला भएको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख गौतमले जानकारी दिनुभएको छ । यस वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४१ वटा आरोहण दलका ४ सय १४ आरोहीले अनुमति लिएका छन् ।

Previous Post

सोताङ गाउँपालिकाका किसानलाई बोयर बोका र सुँगुरका पाठा वितरण 

Next Post

सगरमाथा आरोहीकाे विद्युतीय ट्रयाकिङ हुने, आरोहीलाई चिप्स अनिवार्य

Related Posts

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

November 4, 2025
0
३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

November 4, 2025
0
ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

November 4, 2025
0
आजदेखि मौसम पुनः बदलीको सम्भावना

आजदेखि मौसम पुनः बदलीको सम्भावना

November 4, 2025
0
Next Post
सगरमाथा आरोहीकाे  विद्युतीय  ट्रयाकिङ हुने, आरोहीलाई चिप्स अनिवार्य

सगरमाथा आरोहीकाे विद्युतीय ट्रयाकिङ हुने, आरोहीलाई चिप्स अनिवार्य

Discussion about this post

Everest Highlights

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

November 4, 2025
३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

November 4, 2025
ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

November 4, 2025
आजदेखि मौसम पुनः बदलीको सम्भावना

आजदेखि मौसम पुनः बदलीको सम्भावना

November 4, 2025
आज वैकुण्ठ चतुर्दशी पर्व देशभर श्रद्धा एवं भक्ति साथ मनाइँदै

आज वैकुण्ठ चतुर्दशी पर्व देशभर श्रद्धा एवं भक्ति साथ मनाइँदै

November 4, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

बर्षाका कारण सोलुमा १५ हेक्टरमा लगाएको धान बालीमा क्षति, कोशी प्रदेशको कुन कुन जिल्लामा कति क्षेति ?

November 4, 2025
३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

३ सय १० किमि लामो सोलुखुम्बु ट्रेल रेस शुरु, विभिन्न देशका २९ धावक सहभागी

November 4, 2025
ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

ज्वालामाई देवीको मन्दिरमा वार्षिक मेला जारी, चौथो दिन देवीलाई गहनाले सजाइयो

November 4, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly