Sunday, September 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथा आरोहीकाे विद्युतीय ट्रयाकिङ हुने, आरोहीलाई चिप्स अनिवार्य

Radio Everest by Radio Everest
May 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सगरमाथा आरोहणमा जाने आरोहीलाई विद्युतीय चिप्स लगाएर पठाउने भएको छ । पर्यटन विभागले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जाने आरोही तथा आरोहण दलकासदस्यलाई आउने वसन्तयामबाट विद्युतिय
चिप्स अनिवार्य गर्न लागेको हो । विभागमा मंगलबार बसेको सरोकारवाला निकायको बैठकले यस्तो निर्णय गरेकाे हाे ।

आगामी वसन्तयामबाट लागू हुने गरी आरोहणमा जाने दलका सदस्यसहित आरोहीले अनिवार्य रूपमा विद्युतीय चिप्स प्रयोग गर्नु छ ।
आरोहणमा जाने आरोही समस्यामा परे तत्काल उद्धार गर्न सहयोगपुग्ने विश्वासका साथ यसो गर्न लागिएको हो ।
आरोहीले आफ्नो ज्याकेटमा यस्तो चिप्स राखेर जानुपर्ने व्यवस्था गरिनेछ। यस्तो चिप्सकोसेवा शुल्क आरोहण व्यवस्थापन गर्ने एजेन्सीले तिर्नु पर्नेछ। चिप्स पेनड्राइभ आकारको हुनेछ।

विभागका अनुसार चिप्सको मूल्य करिब १० अमेरिकी डलर पर्नेछ । आरोही हराएको अवस्थामा खोज तथा उद्धार कार्यका लागि डिटेक्टर प्रणालीले चिप्सलाई ट्रयाकिङ गरी खोजी तथा उद्धार गर्नेछ । चिप्सको सहयोगमा लामो समयसम्म ट्रयाकिङ गर्न सकिने भएकाले हिउँमा पुरिएका तथा खोचमा झरेका आरोहीको खोज तथा उद्धार गर्न सहज हुने विश्वास लिइएकाे छ ।  विभागका अनुसार पहिलो चरणमा सगरमाथा र पछि अन्य हिमालमा समेत यस्तो चिप्सको प्रयोग गर्ने योजना अगाडि सारिएको छ । विगतमा आरोहणका क्रममा आरोही हराउने र खोज तथा उद्धार गर्न समस्या हुँदै आएको थियो।

अन्तर्राष्ट्रिय बजारमै परीक्षित अनि प्रयोग भएका गुणस्तरयुक्त चिपहरू एजेन्सीमार्फत् दिने बताइएकाे छ ।

विभागले आरोहीलाई सुरक्षा प्रदान गर्न गएको वर्ष हिमाल आरोहणमा जीपीएस (ग्लोबल पोजीसिनिङ सिस्टम )ट्रयाकिङ सिस्टम परीक्षण गरेको थियो । तर जीपीएस उपकरण प्रयोग गर्दा ब्याट्री निश्चित समयमा सकिने र ब्याट्री सकिएपछि ट्रयाकिङ नहुने समस्या आएको थियो । यही कारण अहिले चिप्स प्रयोग गर्ने र यो जीपीएसभन्दा बढी फाइदाजनक हुने जनाइएको छ । विभागले गत आठ वर्षदेखि आरोहणलाई व्यवस्थित गर्ने प्रकृयामा तीन वर्ष अगाडि जीपीएस डिभाइस खरिद गरेको थियो ।तर यसको परीक्षणबाहेक पूर्णरूपमा कार्यान्वयनमा ल्याउन सकेको छैन। गएको वसन्तयाममा परीक्षण गरे पनि विभागले कार्यान्वयनमा ल्याउन सकेन। विभागले २० डिभाइस खरिद गरेर वि.स. २०७७ मा नै जीपीएस ट्रयाकिङ लागू गर्ने तयारी गरेको थियो।

Previous Post

यस वर्षको पहिलो सगरमाथा आरोहण सफल, १० जना शेर्पाको समूह शिखरमा

Next Post

चुनाव पछि पहिलो पटक काँग्रेस नेता केसी र शेर्पा एउटै कार्यक्रममा

Related Posts

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
0
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
0
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026
0
Next Post
चुनाव पछि पहिलो पटक काँग्रेस नेता केसी र शेर्पा एउटै कार्यक्रममा

चुनाव पछि पहिलो पटक काँग्रेस नेता केसी र शेर्पा एउटै कार्यक्रममा

Discussion about this post

Everest Highlights

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
सोह्र श्राद्ध आजदेखि सुरु

सोह्र श्राद्ध आजदेखि सुरु

September 27, 2026
सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

सिद्धिचरण लोकमार्ग अवरुद्ध भए वैकल्पिक सडक प्रयोग गर्न सकिने

September 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

चार दिनको रस्साकस्सीपछि दिक्तेल कांग्रेसमा सहमति, रामचन्द्रको नेतृत्वमा नयाँ टिम

September 27, 2026
सोलुखुम्बु कांग्रेसको पालिका नेतृत्व टुंगियो, को–को बने सभापति ?

सोलुखुम्बुमा कांग्रेस अधिवेशनको सरगर्मी, राजनितिक गर्मीले तात्यो सल्लेरी

September 27, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

September 27, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly