Saturday, February 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सगरमाथा निकुञ्जको स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण निषेध

Radio Everest by Radio Everest
October 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ९, सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान र अवतरण निषेध गरेको छ । सगमाथा राष्ट्रिय निकुञ्जले सूचना निकालेर स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा व्यवसायीक हेली उडान अवतरणमा रोक लगाएको हो ।

सोलुखुम्बुको खुम्बुपासाङ ल्हमु गाउपालिकामा रहेको निकुञ्जले हेलिकप्टरको आवतजावत बढ्दा ध्वनी प्रदुषण बढेको भन्दै उडान र अवतरण निषेध गरेको छ । निकुञ्जले कात्तिक ८ गते सूचना जारी गरेर अनावश्यक ध्वनी प्रदुषण भएको भन्दै हेलिकप्टरको उडान अवरण निषेध गरेको बताएको छ ।

‘त्यस क्षेत्रमा दैनिक ५० औँ स्थानमा हेलिकप्टर उडान तथा अवतरण भई रहेको हुँदा यसबाट निकुञ्ज क्षेत्रमा अनावश्यक ध्वनी प्रदूषण भइ बन्यजन्तुको आनीबानी तथा व्यहारामा समेत नकारात्मक असर तथा प्रवाहरु पर्नै देखिएकाले निकुञ्ज क्षेत्रमा उडान अवरत नगर्न अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।

उक्त निर्णयलाई गाउँपालिकाले पनि स्वागत योग्य रहेको बताएको छ । उक्त निर्णयलाई कार्यन्वयन गर्न स्थानीय सरकारको पूर्ण साथ सहयोग गर्न तयार रहेको बताइएको छ ।

Previous Post

बेलीब्रिज निर्माणमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानलाई सम्मान

Next Post

 साल्मे सडक खण्डको भिमकाय ढुङ्गा हटाइने, शुक्रबार ३ घण्टा यातायात बन्द

Related Posts

भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

February 7, 2026
0
रहेनन् कलाकार सुनिल थापा

रहेनन् कलाकार सुनिल थापा

February 7, 2026
0
एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

February 6, 2026
0
जित्नकै लागी आरोपप्रत्यारोप नगर्ने एमाले ओखलढुंगाको  उद्घोष

Discussion about this post

Everest Highlights

मेघालयको कोइलाखानी विस्फोटमा खोटाङका दाजुभाइको मृत्यु, १८ जनाको ज्यान गयो

मेघालयको कोइलाखानी विस्फोटमा खोटाङका दाजुभाइको मृत्यु, १८ जनाको ज्यान गयो

February 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

February 7, 2026
रहेनन् कलाकार सुनिल थापा

रहेनन् कलाकार सुनिल थापा

February 7, 2026
एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

February 6, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly