Thursday, July 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा आगलागी हुँदा ५ लाख बराबरको क्षति

Radio Everest by Radio Everest
October 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ९, सोलुखुम्बु । आगलागी हुँदा खोटाङमा एक घर जलेर नष्ट भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बबरसिंह राईको घर आगलागीबाट जलेर पूर्णरुपमा नष्ट भएको हो । च्यास्मिटार दाल्फुका राईको घरमा आज बिहान साँढे ६ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

राईको घरमा आगलागी भएको थाहा पाएपछि च्यास्मिटार प्रहरी चौकीका प्रहरी र स्थानीयहरु भेला भएर आगो निभाउने प्रायस गरेपनि घर पूर्णरुपमा जलेर नष्ट भएको जनाइएको छ । ईको फुसको छानो भएको घरसँगै घर भित्र भएको अन्नपात, लत्ताकपडा, भाँडाकुडा सबै जलेर नष्टहुँदा करिब ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी मोहन पोखरेलले बताउनुभयो ।

नजिकै रहेको बुहारी कल्पना राईको घरमा खाना खाएर उक्त घरमा बृद्ध बबरसिंह राई बस्ने गर्नुभएको थियो । बिहान एक्कासी घरमा आगलागी भएको बुहारी कल्पनाले देखेपछि स्थानीय र प्रहरीलाई खरब गरिएको थियो । आगलागी के कारणले भयो भनेर खुल्न सकेको छैन् । आगलागीबाट पशुचौपाय र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Previous Post

 उच्च हिमाली क्षेत्रमा सोलुखुम्बु प्रहरीको गस्ती

Next Post

मानसिक स्वास्थ्य समस्या भएका परिवारलाई खाद्य सामाग्री सहयोग

Related Posts

सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

July 23, 2026
0
जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

July 23, 2026
0
४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

July 23, 2026
0
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश : ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

Discussion about this post

Everest Highlights

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

सोलुखुम्बुका तीन स्थानीय तहमा शतप्रतिशत धान रोपाइँ सम्पन्न

July 23, 2026
जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

July 23, 2026
४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

July 23, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly