Thursday, March 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मानसिक स्वास्थ्य समस्या भएका परिवारलाई खाद्य सामाग्री सहयोग

Radio Everest by Radio Everest
October 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ९, सोलुखुम्बु । ओखलढुंगाको सिद्विचरण नगरपालिकाका वडा नं ३ अधेरीमा मानसिक स्वास्थ्य समस्या भएका परिवारलाई खाद्य सामाग्री सहयोग गरिएको छ । शुक्रबार सिद्विचरण नगरपालिकाका मेयर तेजन खनाल, महिला तथा बालबालिका शाखा प्रमुख सरिता तामाङ, अधिवक्ता बोधनारायण कटवाल र साहस नेपालका कर्मचारीको उपस्थितिमा सहयोग गरिएको हो ।

बाल्यवस्थाबाटै मानसिक समस्या भएका भलमान राईका परिवारलाई खाद्यन्न लागयत लत्ताकपडा वितरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख सरिता तामाङले बताउनुभयो । उहाँका अनुसार केहि बर्ष अघि आमा बेपत्ता र बुबा करणीको अभियोगमा जेलमा रहेका छन, भने चार जना छोराछोरी नै मानसिक स्वास्थ्य समस्यका रहेको बुझिएको छ ।

उनीहरुको विचल्ली भएपछि काका डिल्ली राईले आश्रय दिदैँ आउनुभएको छ । विगत केहि समय देखि उनीहरुलाई नगरपालिकाले आवश्यक खाद्ययन्न लगायतका सामाग्रीहरु उपलब्ध गराउदै आइरहेको जनाइएको छ ।

Previous Post

खोटाङमा आगलागी हुँदा ५ लाख बराबरको क्षति

Next Post

एसिया प्यासिफिक ट्रेल रनिङको ४० किमी रेसमा नेपालकी प्रिया राई दोस्रो

Related Posts

 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

March 26, 2026
0
सुनकोशी नदी किनारमा भेटिएको वृद्ध महिलाको शवको पहिचान, जानुका बराल रहेको पुष्टि

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन, कल्भर्टमुनि भेटियो शव

March 25, 2026
0
काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

March 25, 2026
0
सिन्धुलीगढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन सम्बन्धी ३ दिने कार्यशाला सुरु

Discussion about this post

Everest Highlights

नगर अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी हलेसी नगरपालिकाको नियन्त्रणमा

नगर अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी हलेसी नगरपालिकाको नियन्त्रणमा

March 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

March 26, 2026
सुनकोशी नदी किनारमा भेटिएको वृद्ध महिलाको शवको पहिचान, जानुका बराल रहेको पुष्टि

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन, कल्भर्टमुनि भेटियो शव

March 25, 2026
काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

काम नगर्ने ठेकेदारलाई धमाधम कारवाही गर्दै टेम्केमैयुङ

March 25, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly