Friday, May 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एसिया प्यासिफिक ट्रेल रनिङको ४० किमी रेसमा नेपालकी प्रिया राई दोस्रो

Radio Everest by Radio Everest
October 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ९, सोलुखुम्बु । दक्षिण कोरियामा भएको एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपको सर्ट रेस (४० किमी) महिलातर्फ नेपालकी अल्ट्रा धावक प्रिया राई दोस्रो भएकी छन् । शुक्रबार भएको रेस प्रियाले ३ घण्टा ४१ मिनेट २२ सेकेण्डमा पूरा गर्दै दोस्रो भएकी हुन् ।

प्रियाले केही समयअघि मलेसियामा भएको एसिया ट्रेल मास्टरमा उपाधि जितेकी थिइन् । पहिलो र तेस्रो स्थानमा जापानी धावक रहेका छन् । जापानकी ताकाको ताकामुरा ४ घण्टा ३६ मिनेट २३ सेकेण्डमा दौड पूरा गरी विजेता बनिन् । यस्तै जापानकै होनोका अकियामा ४ घण्टा ५३ मिनेट ०७ सेकेण्डमा दौड पूरा गरी तेस्रो भइन् ।

पहिलो पटक आयोजना भइरहेको एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा नेपालबाट प्रियासहित ६ धावक सहभागि छन् । ४० किमीमा पुरुषतर्फ तिलक सुनारले प्रतिस्पर्धा गरेका थिए । यस्तै च्याम्पियनसिपमा नेपालबाट रशिला तामाङ, मनकुमार मगर, गोपाल तामाङ लामा र तीर्थ तामाङले ८० किमि दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

Previous Post

मानसिक स्वास्थ्य समस्या भएका परिवारलाई खाद्य सामाग्री सहयोग

Next Post

वडाको पहलमा तिङलालीको १० वर्षसम्मकाे विद्युत महसुल हाइड्रोले तिरिदिने 

Related Posts

सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

May 22, 2026
0
झापामा श्रीमतीको हत्या गरी फरार ओम प्रकाश पक्राउ

 विदेश पठाइदिने भन्दै ठगी गर्ने ओखलढुङ्गाका गुरुङ सहित ३ जना पक्राउ 

May 22, 2026
0
ङिम दोर्जी शेर्पा पर्यटन सडक स्तरोन्नतीका लागि सवारी सञ्चालन समयतालिका ताकियो

ङिम दोर्जी शेर्पा पर्यटन सडक स्तरोन्नतीका लागि सवारी सञ्चालन समयतालिका ताकियो

May 22, 2026
0
हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

May 21, 2026
0
Next Post
वडाको पहलमा तिङलालीको १० वर्षसम्मकाे विद्युत महसुल हाइड्रोले तिरिदिने 

वडाको पहलमा तिङलालीको १० वर्षसम्मकाे विद्युत महसुल हाइड्रोले तिरिदिने 

Discussion about this post

Everest Highlights

सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

May 22, 2026
झापामा श्रीमतीको हत्या गरी फरार ओम प्रकाश पक्राउ

 विदेश पठाइदिने भन्दै ठगी गर्ने ओखलढुङ्गाका गुरुङ सहित ३ जना पक्राउ 

May 22, 2026
ङिम दोर्जी शेर्पा पर्यटन सडक स्तरोन्नतीका लागि सवारी सञ्चालन समयतालिका ताकियो

ङिम दोर्जी शेर्पा पर्यटन सडक स्तरोन्नतीका लागि सवारी सञ्चालन समयतालिका ताकियो

May 22, 2026
हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

May 21, 2026
बसाइँ सर्दै राउटे, कहाँ जान्छन भन्ने चाहीँ गाेप्य

बसाइँ सर्दै राउटे, कहाँ जान्छन भन्ने चाहीँ गाेप्य

May 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा वृद्धि

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

May 22, 2026
झापामा श्रीमतीको हत्या गरी फरार ओम प्रकाश पक्राउ

 विदेश पठाइदिने भन्दै ठगी गर्ने ओखलढुङ्गाका गुरुङ सहित ३ जना पक्राउ 

May 22, 2026
ङिम दोर्जी शेर्पा पर्यटन सडक स्तरोन्नतीका लागि सवारी सञ्चालन समयतालिका ताकियो

ङिम दोर्जी शेर्पा पर्यटन सडक स्तरोन्नतीका लागि सवारी सञ्चालन समयतालिका ताकियो

May 22, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly