Thursday, July 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वडाको पहलमा तिङलालीको १० वर्षसम्मकाे विद्युत महसुल हाइड्रोले तिरिदिने 

Radio Everest by Radio Everest
October 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका बाडा बासीलाई विद्युत  सेवा निःशुल्क गरिने भएको छ ।  वडाका नागरिकलाई मासिक ३० युनिट सम्मका विद्युत उपभोग गर्दा निशुल्क गरिएको जनाइएको छ ।  वडा नम्बर ११ तिङ्ला र सोलु जलविद्युत आयोजना ८२ मेगावाटको सहकार्यमा वडाका करिव १ हजार घरधुरीलाई मासिक ३० युनिट प्रति परिवार विद्युत निशुल्क गरिने भएको हो ।

हाइड्रो पावरमा रहेको सामाजिक उत्तरदायित्वको केही रकम १० देखी १५ वर्षसम्म वडावासीको विद्युत उपभोगका लागी खर्च गरिने सम्झौता भएको वडा अध्यक्ष  टङ्क बहादुर कार्कीले बताउनुभयो ।  हाइड्रोमा सामाजिक उत्तरदायित्वमा रहेको झण्डै ४ करोड ५० लाख रुपैयाँ बजेट विद्युत महसुलको अनुदानमा खर्च गरिने अध्यक्ष कार्कीले बताउनुभयो ।  अव यहाँका तिङलालीले मासिक ३ सय रुपैयाँ सम्मको विजुली खपत गर्दा पुरै निशुल्क हुने र सो भन्दा बढी युनिट खपत गरे नेपाल विद्युत प्राधिकरणको दररेट ३१ युनिट भन्दा माथि जति खपत हुन्छ त्यतिको मात्र महसुल बुझाए हुने छ ।  

अध्यक्ष कार्कीका अनुसार विद्युतको पैसा जलविद्युतमै खर्च गरेर यहाँका सर्वसाधारण, जनतालाई सरकार भएको भएको आभास गराउने प्रयास गरिएको बताउनुभयो ।  आफ्नो निरन्तरको प्रयासपछि हाइड्रो पावरले १० वर्ष सम्म हरेक तिङ्ला बासीको विद्युत महसुल तिरिदिने सम्झौता भएको बताउनुभएको छ ।  तार मुनिको गाउँको रुपमा विकसित हुँदै गएको तिङ्लालाई यसले केही राहत हुने भन्दै अव अन्य जलविद्युत आयोजनासँग समेत समन्वय गरि वडा बासीलाई विद्युत निशुल्क गराउने प्रयास गरिने उल्लेख गर्नुभएको छ ।

उहाँले यो सम्भवतः जिल्लामै पहिलो वडा जहाँ नागरिकले विद्युत महसुलमा धेरै हदसम्म निशुल्क रहेको उल्लेख गर्नुभएको छ । यस कदमले वडाका झण्डै ५० प्रतिशत जनताले विद्युत महसुलमा शतप्रतिशत छुट पाउने बताउनुभएको छ ।  तिङ्ला जिल्लामै सबै भन्दा बढी हाइड्राे पावर प्रभावित गाउँको रुपमा चिनिन्छ । 

Previous Post

एसिया प्यासिफिक ट्रेल रनिङको ४० किमी रेसमा नेपालकी प्रिया राई दोस्रो

Next Post

ब्राईट भिजन फाउण्डेशनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

Related Posts

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

July 23, 2026
0
४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

July 23, 2026
0
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
0
Next Post
ब्राईट भिजन फाउण्डेशनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

ब्राईट भिजन फाउण्डेशनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

Discussion about this post

Everest Highlights

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

July 23, 2026
४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

July 23, 2026
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

July 23, 2026
४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

July 23, 2026
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly