Thursday, July 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

गोराखानीका पहिरो पिडित परिवारलाई एक लाख बढी आर्थिक सहयोग

Radio Everest by Radio Everest
October 26, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १०, सोलुखुम्बु । सोलुखुम्बुको सोेलुदुधकुण्ड नगरपालिका ९ गोराखानीका पहिरो पिडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । गत असोज १०, ११ र १२ गते निरन्तर परेको अविरल बर्षाले आफन्त गुमाएका पिडित परिवारलाई रकम संकलन गरि हस्तान्तरण गरिएको हो ।

शनिबार पिडित परिवारको निवासमै पुगेर एक लाख ४६ हजार ४ सय रुपैँया उपलब्ध गराईएको स्थानीय अस्तविर तामाङले जानकारी दिनुभयो । उक्त रकम प्रति परिवार ७३ हजार २ सय रुपैँयाका दरले वितरण गरिएको तामाङको भनाई छ । पहिरोमा परि गोराखानीका २३ वर्षीय ल्हामु शेर्पा, करिब २८ वर्षीय रिना तामाङ र ७ महिनाको फुर्वा लोप्साङ शेर्पाको मृत्यु भएको थियो ।

उक्त घटनामा करिब ६० वर्षीय याङजी शेर्पा गम्भिर घाइते हुनुभएको थियो । दुःखद घटना प्रति दुख व्यक्त गर्दै स्थानीय युवाहरुले देश विदेशबाट रकम संकलन गरि पिडित परिवारको घाउमा मलम लगाइएको बताएका छन् ।

Previous Post

ब्राईट भिजन फाउण्डेशनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

Next Post

 लाग्यो तिहार, ढकमक्क भएर फुल्न थाले गाउँमा फुल (फाेटाे फिचर)

Related Posts

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

July 23, 2026
0
४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

July 23, 2026
0
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
0
Next Post
 लाग्यो तिहार, ढकमक्क भएर फुल्न थाले गाउँमा फुल (फाेटाे फिचर)

 लाग्यो तिहार, ढकमक्क भएर फुल्न थाले गाउँमा फुल (फाेटाे फिचर)

Discussion about this post

Everest Highlights

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

July 23, 2026
४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

July 23, 2026
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

July 23, 2026
४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

July 23, 2026
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly