कार्तिक १०, सोलुखुम्बु । तिहार लागेसँगै हिमाली जिल्ला सोलुखुम्बुमा फुल ढकमक्क फुल्न थालेका छन् । यस वर्षको तिहारका लागी भनेर किसानले रोपेका फुल तिहार लाग्न सुरु नहुँदै फुलेर झर्ने हुनकी भन्ने चिन्तामा रहेपनि तिहार सम्म पुग्ने विश्वास लिएको बताउँछन । तिहारलाई विशेष महत्व लिएर मनाउने हिन्दु धर्मावलम्बीहरूले तिहारमा घर विभिन्न खाले रंग र झिलिमिली बत्तीहरुले सिँगार्ने गरेका छन् । यस वर्षको तिहार कार्तिक कार्तिक १५ गते लक्ष्मी पूजाबाट सुरु भएर कार्तिक १८ गते सम्म जारी रहने छ ।
फुलैफुलको चाड भनेर चिनिने तिहारलाई स्वागत गर्न फुल फुल्दै गरेका छन् । विभिन्न थरिका फुलले यतिखेर जिल्ला सदरमुकाम देखी जिल्लाका गाउँहरूमा तिहारलाई फुलले स्वागत गरेका छन् ।
नेपाल तरुल दल सोलुखुम्बुको रिक्त अध्यक्ष पदपूर्तिका लागि अधिवेशन गर्न दबाब
चैत्र ५, सोलुखुम्बु । नेपाल तरुल दल सोलुखुम्बुले अध्यक्ष पद रिक्त रहेकाले अधिवेशन गर्न दबाब दिइएको छ । सोमबार काठमाडौमा...
Discussion about this post