Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमाल दर्शन माविको स्वर्ण जयन्ती लक्षित ‘पचास बर्ष – पचास संकल्प’ सार्वजनिक, यस्ता छन् संकल्पहरु

Radio Everest by Radio Everest
October 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ११, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा रहेको हिमाल दर्शन माध्यमिक विद्यालयले स्वर्ण जयन्ती विशेष ५० संकल्प सार्वजनिक गरेको छ ।

शनिबार काठमाडौँको सुकेधारामा शुभकामना आदानप्रदान तथा स्वर्ण जयन्ती छलफल कार्यक्रमको आयोजना गरी विद्यालय व्यवस्थापन समितिले ४० र पूर्व विद्यार्थी समाजले १० संकल्प सार्वजनिक गरेको हो ।
यस्ता छन् विद्यालय व्यवस्थापन समितिको ४० वटा संकल्पहरु :

यि हुुन पूर्व विद्यार्थी समाजको १० संकल्पहरु :

१. भित्तेपात्र है प्रकाशन (सम्पन्न)
२ .कक्षाकोठा एक धारा स्थापना (सम्पन्न)
३.विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माण
४. शैक्षिक बहस
५. विद्यालयबाट सेवा निवृत्त शिक्षक–कर्मचारी सम्मान
६. ‘मेरो जन्मदिन, मेरो पुस्तकालय अभियान’को निरन्तरता
७. एक स्वर्ण लोगो अङ्कित एक वक्षाकोठा एक भित्ते घड़ी
८. ‘मैले चाहेको सामुदायिक विद्यालय’ शीर्षकमा खुल्ला निबन्ध प्रतियोगिता
९.खुल्ला एकल गायन प्रतियोगिता
१०. विद्यार्थी लक्षित उद्घोषण तथा भाषणकला तालिम…

“गौरवमय इतिहास र प्र्रतिष्ठित साख सहितको शैक्षिक धरोहर, हाम्रो सान, असल संस्कारयुक्त गुणस्तरीय शिक्षा, स्वर्णिम् हिमाल दर्शन हाम्रो अभियान” भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ । विद्यालय ५० बर्ष पुगेको अवसरमा आगामी माघमा स्वर्ण जयन्ती मनाउने तयारी छ ।

विद्यालयका संस्थापक पदम बहादुर राईका सुपुत्र तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यसमेत रहेका शिक्षाप्रेमी भूपाल किराँतीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा विद्यार्थी सहायता कोषका लागि १० हजार भन्दा बढी सहयोग गर्ने दातालाई सम्मान समेत गरिएको छ ।

उक्त कार्यक्रममा विद्यालयका पूर्ब प्रधानाध्यापक हुतराज बस्नेत, नेपाली कांग्रेसका नेताद्वय प्रकाशसिंह कार्की, कर्मा शेर्पा, एमाले नेता महेश किराँती, हिमाल दर्शन पूर्ब विद्यार्थी समाजका अध्यक्ष दिनराज बास्तोला लगायतले शुभकामना साथै आफ्नो धारणा व्यक्त गर्नुभएको छ । स्वर्ण महोत्सव सफलताका लागि आ आफ्नो तवरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

Previous Post

थुलुङ दुधकोशीका ९५ प्रतिशत सडकको सरसफाइ सम्पन्न 

Next Post

वडाध्यक्ष विरुद्ध कानूनी प्रक्रिया अघि बढाउने सहमति भएसँगै खोलियो वडा कार्यालयको ताला

Related Posts

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

Discussion about this post

Everest Highlights

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly