Thursday, July 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सर्जिकल आँखा केन्द्र फाप्लुकाे सामाजिक परिक्षण सम्पन्न 

Radio Everest by Radio Everest
October 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ११, साेलुखुम्बु ।  तिलगङ्गा आँखा प्रतिष्ठान सर्जिकल आँखा केन्द्र फाप्लुले वार्षिक सामाजिक परिक्षण सम्पन्न गरेको छ ।  क्योर व्लाइन्डनेस परियोजनाको सहयोगमा समाज कल्याण परिषदसँग भएको सम्झौता अनुसार जिल्लाभित्र नेपाल आँखा कार्यक्रम तिलगङ्गा आँखा प्रतिष्ठान मार्फत सञ्चालित अन्धोपन न्यूनिकरण कार्यक्रमको लक्ष र प्रगतिको सामाजिक परिक्षण सम्पन्न भएको हो । आइतबार केन्द्रको जिल्ला कार्यालय सोलुखुम्बुमा वार्षिक सामाजिक परिक्षण सम्पन्न गरेको हो ।  

सामाजिक परीक्षणका क्रममा केन्द्रले चालु वर्षमा गरेका कामहरूको बारेमा जानकारी गराउनुका साथै जिल्लामा आँखा सेवा प्रारम्भ भएको समय देखी हाल सम्मको प्रगति विवरण सार्वजनिक गरिएको ।  जिल्लामा आँखा स्वास्थ्य सम्बन्धी सेवाको प्रगति र अवस्थाको बारेमा तिलगङ्गा आँखा प्रतिष्ठानका वरिष्ठ अनुगमन मल्याङ्कन र परियोजना विकास अधिकृत पुष्प बाबू बस्नेतले प्रस्तुत गर्नुभएको छ ।  

उहाँले प्रस्तुत गर्नुभएको आँखा स्वास्थ्य सम्बन्धी प्रगति विवरणमा जिल्लामा हाल सम्म ७७ हजार बढीको आँखा परिक्षण गरिएको, २ हजार १ सय बढीको आँखा   शल्यक्रिया गरि पुनदृष्टी प्रदान गरिएको उल्लेख छ । यस्तै परियोजनाको सामाजिक परीक्षणका क्रममा दूरदराजमा रहेका आँखा बिरामीहरूलाई स्थानीय स्तरमै सेवा दिने अभिप्रायका साथ स्थानीय सरकारसँग तिलगङ्गा आँखा प्रतिष्ठानले आँखा सेवा विस्तार र अन्य कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।  

कार्यक्रम सामाजिक परीक्षणका क्रममा सेवाग्राहीहरूलाई आँखा स्वास्थ्यमा पाएको सेवाका विषयमा आँखा केन्द्रको खुलेर प्रशंसा गरेका छन् ।  दुबै आँखा नदेखेर सास्ती भोगिरहेका सेवाग्राही बल बहादुर श्रेष्ठले आँखा उपचार गराएपछि निकै खुसी महसुस गरेको बताएका छन् ।

सामाजिक परिक्षण क्रममा नेकपा एमाले जिल्ला कमिटी सचिव कल्पना राईले जिल्लामा आँखा सेवा सुरु भएपछि नागरिकलाई धेरै राहत भएको भन्दै सेवाको विस्तृतीकरण र प्ररिस्कृत गर्दै जानुपर्ने बताउनुभएका छ ।  उहाँले जिल्लाभर ग्रामीण आँखा केन्द्रको स्थापनाले अझ तल्लो तह देखीनै नागरिकले आँखाको सेवा लिन पाउने भएपछि आँखा स्वास्थ्यमा जिल्लाले छलाङ मारेको उल्लेख गर्नुभयो ।

यस्तै सर्जिकल आँखा केन्द्र फाप्लुका अध्यक्ष ङिमा तेण्डुप शेर्पाले जिल्लामा आँखा स्वास्थ्यलाई प्राथमिकताका साथ अघि बढाएको बताउनुभएको छ ।  उहाँले क्रमशः परिस्कृत र सबलीकरण गर्दै लैजानु सबैको दायित्व भएको भन्दै जिल्लाको सबै पालिकामा ग्रामीण आँखा केन्द्रको स्थापना भएको यो पहिलो जिल्ला हुने जिकिर गर्नुभयो ।

सामाजिक परीक्षणका अध्यक्ष तथा सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धीमाया तामाङले आँखा स्वास्थ्य मानव जीवनको सबैभन्दा महत्वपूर्ण र अभिन्न स्वास्थ्य भएको बताउँदै स्थानीय सरकारको रुपमा सोलुदुधकुण्ड हरेक हिसाबले सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

सामाजिक परिक्ष्णका लागी जिल्ला सर्जिकल आँखा केन्द्र फाप्लुमा जिल्लामा सकृय राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, स्थानीय समुदाय, आँखा केनद्रका कर्मचारी तथा प्रतिनिधी लगायतको उपस्थीति रहेको थियो ।

Previous Post

वडाध्यक्ष विरुद्ध कानूनी प्रक्रिया अघि बढाउने सहमति भएसँगै खोलियो वडा कार्यालयको ताला

Next Post

असाेजकाे बाढीले खाेटाङ्गमा बगायाे साँडे १२ कराेडकाे अन्नबाली, मर्कामा किसान 

Related Posts

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

July 23, 2026
0
४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

July 23, 2026
0
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
0
Next Post
गत असाेजकाे वर्षातले साेलुखुम्बुमा २५ लाखकाे अन्नबाली नष्ट

असाेजकाे बाढीले खाेटाङ्गमा बगायाे साँडे १२ कराेडकाे अन्नबाली, मर्कामा किसान 

Discussion about this post

Everest Highlights

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

July 23, 2026
४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

July 23, 2026
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

जनकपुर घटनालाई लिएर श्रम संस्कृति पार्टी सोलुखुम्बुको कडा आपत्ति

July 23, 2026
४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

July 23, 2026
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly