Friday, May 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

असाेजकाे बाढीले खाेटाङ्गमा बगायाे साँडे १२ कराेडकाे अन्नबाली, मर्कामा किसान 

Radio Everest by Radio Everest
October 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ११, सोलुखुम्बु ।  गत असोज १० देखी १२ गते सम्म परेको पानी पछि आएको बाढी पहिरोबाट खोटाङमा १२ करोड ४२ लाख बढीको अन्नबालीमा क्षति भएको छ ।  वर्षातका कारण आएका बाढी र पहिरोबाट जिल्लाका १० वटा पालिकामा १२ करोड ४२ लाख ९० हजार बराबरको अनुमानित अन्नबालीमा क्षति भएको हो ।

 १० पालिका रहेको जिल्लामा बाढी पहिरोबाट १ हजार १ सय ९० हेक्टर क्षेत्रफलमा लगाइएको २३ हजार ६ सय ४८ मेट्रिक टल अन्नबालीमा क्षति हुँदा उक्त मूल्य बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।  बाढी पहिरोले जिल्लाका १० वटै पालिकाका विभिन्न ३१ ठाउँमा लगाइएको अन्न बालीमा क्षति पु¥याएको कार्यालयले जनाएको छ ।  बाढीले जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको १ हजार हेक्टर क्षेत्रफलमा लगाइएको ६ हजार ६ सय १७ दशमलव १० मेट्रिक टन धानबालीमा पूर्ण रुपमा क्षति पु¥याउँदा ३ करोड ३० लाख ८५ हजार रुपैयाँको नोक्सानी भएको जनाइएको छ ।  

यस्तै बाढीले ४८ हेक्टर क्षेत्रफलमा लगाइएको १ सय ४० मेट्रिकटनको कोदोबालीमा क्षति पु¥याउँदा ४२ लाख बराबरको नोक्सानी भएको छ । यस्तै खोटेहाङ गाउँपालिकामा ७६ मेट्रिक टल अन्नबालीमा बाढीले क्षति पु¥याउँदा ११ लाख बराबरको नोक्सानी भएको छ ।  हलेसी तुवाचुङ नगरपालिकामा २ सय ३९ दशमलव ५ मेट्रिक टन अन्नबालीमा क्षति हुँदा ८४ लाख ९५ हजार, साकेला गाउँपालिकामा १५ हजार ९ सय ८३ दशमलव ३६ मेट्रिकटन अन्न बालीमा क्षती पुग्दा ५१ लाख ८८ हजार ६ सय ८०, जन्तेढुङ्गामा १ सय ४५ दशमलव १५ मेट्रिकटन अन्नबालीमा क्षति हुँदा ३० लाख २२ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ ।  

यस्तै ऐसेलुखर्क गाउँपालिकामा ५४ दशमलव १० मेट्रिकटन धानमा क्षती हुँदा २८ लाख ८४ हजार रुपैयाँ, रावाबेसी गाउँपालिकामा ४९ मेट्रिकटन अन्न्बालीमा क्षती हुँदा १९ लाख ५० हजार, दिप्रुङमा ८५ मेट्रिकटन अन्न्बालीमा क्षती हुँदा १० लाख, केपिलासगढीमा २ सय ५५ मेट्रिक टन अन्न्बालीमा क्षतीहुँदा १ करोड ५६ लाख २५ हजार रुपैयाँको नोक्सानी भएको छ । उता बराहपोखरी गाउँपालिकामा १४ मेट्रिक टन धानबालीमा बाढी पस्दा ८ लाख ४० हजार रुपैयाँ बराबरको नोक्सान भएको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख हरीनारायण राईले बताउनुभयो ।  बाढीले जिल्लामा किसानले लगाएको धान, कोदो, अलैँचीका फुल तथा विरुवा, तरकारी, सुन्तला, दलहनबाली लगायतमा गम्भीर क्षति पु¥याएको हो ।  

Previous Post

 सर्जिकल आँखा केन्द्र फाप्लुकाे सामाजिक परिक्षण सम्पन्न 

Next Post

४ वटा विमानस्थल रहेको सोलुखुम्बुका ५४ जनाले चडे दशैँमा प्लेन, छैन प्रभावकारी हवाई सेवा

Related Posts

झापामा श्रीमतीको हत्या गरी फरार ओम प्रकाश पक्राउ

 विदेश पठाइदिने भन्दै ठगी गर्ने ओखलढुङ्गाका गुरुङ सहित ३ जना पक्राउ 

May 22, 2026
0
ङिम दोर्जी शेर्पा पर्यटन सडक स्तरोन्नतीका लागि सवारी सञ्चालन समयतालिका ताकियो

ङिम दोर्जी शेर्पा पर्यटन सडक स्तरोन्नतीका लागि सवारी सञ्चालन समयतालिका ताकियो

May 22, 2026
0
हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

May 21, 2026
0
बसाइँ सर्दै राउटे, कहाँ जान्छन भन्ने चाहीँ गाेप्य

Discussion about this post

Everest Highlights

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

May 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
झापामा श्रीमतीको हत्या गरी फरार ओम प्रकाश पक्राउ

 विदेश पठाइदिने भन्दै ठगी गर्ने ओखलढुङ्गाका गुरुङ सहित ३ जना पक्राउ 

May 22, 2026
ङिम दोर्जी शेर्पा पर्यटन सडक स्तरोन्नतीका लागि सवारी सञ्चालन समयतालिका ताकियो

ङिम दोर्जी शेर्पा पर्यटन सडक स्तरोन्नतीका लागि सवारी सञ्चालन समयतालिका ताकियो

May 22, 2026
हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

May 21, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly