Saturday, February 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

४ वटा विमानस्थल रहेको सोलुखुम्बुका ५४ जनाले चडे दशैँमा प्लेन, छैन प्रभावकारी हवाई सेवा

Radio Everest by Radio Everest
October 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ११, सोलुखुम्बु । देशकै सबैभन्दा बढी विमानस्थल भएको जिल्ला सोलुखुम्बु भएपनि सर्वसाधारण जनताले भने हवाइ यात्रा गर्न नपाउने गरेका छन् । ४ वटा विमानस्थल रहेको जिल्लामा २ वटा विमानस्थल मात्रै सञ्चालनमा छन् । त्यस मध्ये तेन्जिङ हिलारी विमानस्थल लुक्लामा पर्यटकीय उडान बढी हुन्छ । तर अर्को, जिल्ला सदरमुकाम नजिकै रहेको विमानस्थल फाप्लुबाट सहज हवाई उडान सेवा सर्वसाधारणले पाउन सकेका छैनन् ।

दशैँ जस्तो यात्रुको चाप हुने समयमा पनि फाप्लु विमानस्थलबाट ५४ जनामात्रै प्लेन चढ्न पाएका छन् । ४ वटा विमानस्थल रहेको जिल्लामा दशैँको अवधीमा ५४ जनाले मात्रै काठमाण्डौ बाट सोलुखुम्बु हवाई सेवा मार्फत यात्रा गरेको जनाइएको छ । विमानस्थल कार्यालयका अनुसार गत असोज १७ गते देखी २८ गते सम्म ५४ जनाले मात्रै हवाई सेवा लिएका हुुन् । ११ दिनको अवधीमा विभिन्न हवाई कम्पनीले ५ उडान गर्दा मार्फत ५४ सोलुखुम्बु आएका छन् भने ७५ जना काठमाण्डौ गएका छन् ।

सरकारी हवाई कम्पनी नेपाल एअरलाइन्सले हप्तामा २ दिन बुधबार र शनिबार उडान गर्दै आएको भएपनि अन्य निजी विमान कम्पनीहरूले फाप्लुमा सेड्युलको उडान नगर्दा यात्रुहरुले हवाई सेवा पाउन मुस्किल पर्ने गरेको छ । नियमित उडानमा रहेको नेपाल एयरलाइन्सले दशैँको अवधीमा २ वटा उडान गर्दा २८ जनाले हवाई यत्रा गरि सोलुखुम्बु आएका छन् ।

यस्तै दशैँको अवधीमा सिता एयरले गरेको फाप्लु काठमाण्डौ एक वटा उडान मार्फत १३ जना र तारा एयरलाइन्सले गरेको २ वटा उडानमा जम्मा १३ जनाले हवाई सेवा लिएको जनाइएको छ । नेपाल एयरलाइन्स बाहेक अन्य निजी विमानहरूले मनमौजी तरिकाले उडान गर्दा नागरिकले प्रभावकारी हवाई सेवा नपाएको गुनासा गरेका छन् । हत्तपत्त फाप्लु काठमाण्डौ उडान नगर्ने निजी विमान कम्पनीले विदेशीरु पाए चार्टड उडान मात्रै गर्ने गर्दा यहाँका सर्वसाधारण जनताले हवाई उडान पाउन नसकेको स्थानहरूको भनाई छ ।

निजी विमान कम्पनीहरू मुनाफा केन्द्रित उडानमा लाग्दा विपत्तिको समयमा समेत नागरिकले हवाई सेवा लिएर घर आउन पाएनन् । गत असोज १० देखी १२ सम्मको वर्षातले सडक मार्ग अवरुद्ध गरेर चाडपर्वको समसयमा घर जान चाहेर पनि नपाएकाहरुले समेत हवाई यात्रा लिन नपाउँदा कष्टकर यात्रा गरेर सोलुखुम्बु आइपुग्नु परेको थियो ।

जिल्लाका सञ्चालनमा रहेका २ वटा विमानस्थलबाट पनि प्रभावकारी हवाई सेवा हुन नसकेको हो । जिल्लामा विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको नाम्चे नजिकै रहेको स्याङ्बोचे विमानस्थल, चौरीखर्कमा रहेको तेन्जिङ हिलारी लुक्ला विमानस्थल, सदरमुकाम सल्लेरीमा रहेको फाप्लु विमानस्थल र जिल्लाको दक्षिणी क्षेत्रमा रहेको काागेलडाँडा विमानस्थल छन् । यि ४ मध्ये अहिले नियमित उडानकालागी फाप्लु र लुक्ला विमानस्थल मात्रै प्रयोग हुँदै आएका छन् ।

Previous Post

असाेजकाे बाढीले खाेटाङ्गमा बगायाे साँडे १२ कराेडकाे अन्नबाली, मर्कामा किसान 

Next Post

 जलवायुको असरबारे ध्यानाकर्षणकालागी कालापत्थरमा पत्रकार सम्मेलन

Related Posts

रहेनन् कलाकार सुनिल थापा

रहेनन् कलाकार सुनिल थापा

February 7, 2026
0
एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

February 6, 2026
0
जित्नकै लागी आरोपप्रत्यारोप नगर्ने एमाले ओखलढुंगाको  उद्घोष

जित्नकै लागी आरोपप्रत्यारोप नगर्ने एमाले ओखलढुंगाको उद्घोष

February 6, 2026
0
मेघालयको कोइलाखानी विस्फोटमा खोटाङका दाजुभाइको मृत्यु, १८ जनाको ज्यान गयो

Discussion about this post

Everest Highlights

असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

February 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रहेनन् कलाकार सुनिल थापा

रहेनन् कलाकार सुनिल थापा

February 7, 2026
एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

February 6, 2026
जित्नकै लागी आरोपप्रत्यारोप नगर्ने एमाले ओखलढुंगाको  उद्घोष

जित्नकै लागी आरोपप्रत्यारोप नगर्ने एमाले ओखलढुंगाको उद्घोष

February 6, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly