Friday, November 7, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सल्लेरी च्याल्सा सडक संचालनमा ल्याउन त्रिपक्षीय छलफल गरिने

Radio Everest by Radio Everest
October 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १३, सोलुखुम्बु । सल्लेरी च्याल्सा सडक संचालनमा ल्याउन त्रिपक्षीय छलफल गरिने भएको छ । दुर्गा बक्स गण सल्लेरीले द्वन्द्वकालमा अधिग्रहण गरेको बाटोमा सडक ट्रयाक खोल्नका लागी स्थानीय सरकार, नेपाली सेना र स्थानीयबासीले त्रिपक्षीय छलफल गर्ने भएका हुन् ।

नेपाली सेनाले पैदल बाटो अधिग्रहण गरेपछि निजि व्यक्तिको जग्गामा वैकल्पिक बाटो प्रयोग गरिदै आइएको तर उक्त बाटो समेत बन्द गरिदिएपछि स्थानीय थप मर्कामा परेका छन् । मंगलबार सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मिङमार तामाङको पहलमा बाटो फिर्ता गरिदिन दुर्गा बक्स गण सल्लेरी, गुल्मका प्रमुख समृत जगं थापालाई आग्रह गरिएको छ ।

जवाफमा उक्त बाटो फिर्ता गर्नका लागि सम्बन्धित निकायसँग समन्वय गरिने गुल्मपति थापाले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस अघि रक्षामन्त्री मानवीर राईलाई बाटोको विकल्प खोज्न आग्रह गर्दा समन्वय गर्ने प्रतिबद्धता जनाएपनि अहिले सम्म कुनै सुनवाई नभएको वडा अध्यक्ष तामाङले बताउनुभयो । बाटो बन्द भएपछि च्याल्सा, कारागार क्षेत्र, थल्लेरी, सोलुखुम्बु बहुमुखी क्याम्पस क्षेत्रका नागरिक सडक विहीन अवस्थामा रहेका छन् ।

Previous Post

अध्यक्ष बस्नेतको पहलपछि इलाका प्रशासन कार्यालय सोताङले प्रमुख पाउँदै 

Next Post

अल्ट्रा धावक सुमनलाई सिकप्रिड फाउण्डेशनले आर्थिक सहयोग गर्ने

Related Posts

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

November 7, 2025
0
संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
0
सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

November 6, 2025
0
सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

November 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन

November 7, 2025
संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

November 6, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly