Thursday, July 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अल्ट्रा धावक सुमनलाई सिकप्रिड फाउण्डेशनले आर्थिक सहयोग गर्ने

Radio Everest by Radio Everest
October 29, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १३, सोलुखुम्बु । नेपालका अल्ट्रा धावक सुमन कुलुङ राईलाई अस्ट्रियाको सिकप्रिड फाउण्डेशले सहयोग गर्ने भएको छ । विगत दुई वर्षदेखि धावक राईलाई आवश्यक सहयोग गर्दै आएको फाउन्डेसनले आगामी खेल जीवनभर सहयोग गर्ने बताएको हो ।

यसका लागि वर्षको करिब १२ हजार युरो खर्च हुने फाउन्डेसनले अनुमान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसँगको भेटमा फाउन्डेसनकी अध्यक्ष सिकप्रिडले धावक राई विश्वको दश जना खेलाडीभित्र पर्ने सम्भावना रहेको बताउनुभयो ।

राईको शारिरीक परीक्षणबाट उनीभित्र खेल सम्भावना देखिएको जानकारी गराउँदै नेपालमा सुमनजस्ता धेरै खेलाडी हुन सक्ने उहाँको भनाइ छ । धावक राई पर्यटकको गाइडका रूपमा काम गर्दा दुई वर्षअघि फाउन्डेसनका पदाधिकारीसँग सम्पर्कमा आएका थिए ।

फाउन्डेसनले राईको सम्पूर्ण मेडिकल चेकअप गर्दा विश्वका दश धावकभित्र पर्ने सम्भावना देखिएको भन्दै सहयोग गरेको जानकारी दिएको छ । फाउन्डेसनकी अध्यक्ष सिकप्रिडले सन् २०२५ सेप्टेम्बरमा आयोजना हुने वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुने नेपाली टिमका लागि मेडिकल लगायतको खर्च व्यवस्थापन गरिदिने बताउनुभयो ।

Previous Post

सल्लेरी च्याल्सा सडक संचालनमा ल्याउन त्रिपक्षीय छलफल गरिने

Next Post

ओखलढुंगामा जीप दुर्घटना : २ जना घाइते

Related Posts

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

July 23, 2026
0
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
0
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
0
Next Post
ओखलढुंगामा जीप दुर्घटना : २ जना घाइते

ओखलढुंगामा जीप दुर्घटना : २ जना घाइते

Discussion about this post

Everest Highlights

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

July 23, 2026
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

July 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

४४औँ बीपी स्मृति दिवसको अवसरमा थुलुङ दूधकोशी सामुदायिक अस्पतालमा बिरामीलाई फलफूल वितरण

July 23, 2026
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly