Friday, May 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

केदार माध्यमिक विद्यालयको अक्षयकोषमा एक बर्षमा ३६ लाख संकलन

Radio Everest by Radio Everest
October 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १४, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित केदार माध्यमिक विद्यालयको अक्षयकोषमा ३६ लाख रुपैँया रकम संकलन भएको छ ।

विद्यालयले शैक्षिक उन्नयनका लागि “तपाईं हामी सबैको साथ, ३६ महिना ३६ लाख” भन्ने मूल नाराका साथ २०८० साल असोज २७ गतेबाट शुभारम्भ गरेको अक्षयकोष स्थापनार्थ अभियान अन्तर्गत एक वर्षको अवधीमा उक्त रकम संकलन भएको हो ।

कोषमा शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभेच्छुक लगायत सरोकारवालाहरुले आफ्नो जन्मदिन, वैवाहिक बर्षगाँठका साथै शुभकार्यहरुको सुअवरमा अक्षकोषमा सहयोग गरिएको विद्यालयका सूचना अधिकारी सुवास भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुद्दती खातामा जम्मा गरिएको रकमको ब्याजको ९० प्रतिशत विद्यालयको शैक्षिक गतिविधिमा खर्च गरिने साथै बाकीँ १० प्रतिशत साँबा रकममै जम्मा गरिने भएको छ । अक्षयकोषमा गर्ने समयमा गरिएको प्रतिबद्धता समय अगावै पूरा भएकाले सहयोगीहरु प्रति विद्यालयले धन्यवाद व्यक्त गरेको छ ।

Previous Post

खिजिदेम्बामा ह्वील चियरले अपांगताको जीवनशैलीमा परिवर्तन

Next Post

Related Posts

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
0
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

May 15, 2026
0
चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

May 13, 2026
0
 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

May 14, 2026
0
Next Post

Discussion about this post

Everest Highlights

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

May 15, 2026
चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

May 13, 2026
 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

 सिंहकाली मावि तिङ्लाकी छात्रा युनिका बनिन नगरपालिका प्रथम 

May 14, 2026
 सोलुदुधकुण्डका ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४ वटा विद्यालयको शतक 

 सोलुदुधकुण्डका ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४ वटा विद्यालयको शतक 

May 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

एआई पत्रकारिता सिकाउँदै पत्रकार महासंघ साेलुखुम्बु

May 15, 2026
 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

 प्रविधि मैत्री बन्दै सोलु प्रहरी, ड्रोन क्यामराबाट निगरानी गरिने

May 15, 2026
चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

चुलु फार ईष्टमा सशस्त्र प्रहरीको झण्डा फहरियो, ६०३८ मिटर उचाइमा सफल आरोहण

May 13, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly