Thursday, July 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङ गाउँपालिकाद्वारा महिला समूहलाई कुर्सी तथा टेवल वितरण

Radio Everest by Radio Everest
October 30, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १४, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाद्वारा महिला समुहलाई कुर्सी तथा टेवल हस्तान्तरण गरिएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को महिला लक्षित वर्गको बजेटबाट वस्तु खरिद गरि हस्तान्तरण गरिएको हो ।

बुधबार गाउँपालिकाले एक कार्यक्रम आयोजना गरि पालिका भित्रका १६ वटा आमा समूहलाई कुर्सी र टेवल वितरण गरिएको जनाइएको छ । जस्मा दाछेलु महिला समूह, इन्द्रवति महिला, सृजनशिल महिला समुह, मुनाल दर्शन महिला समूह, श्रीजन्दिप महिला समूह र जाल्पादेवी महिला समूहलाई ३०/३० कुर्सी र ५/५ सेट वितरण गरिएको छ ।

यस्तै दलित उत्थान महिला समूह, इन्द्रकमल दलित महिला समूहलाई २० थान कुर्सी र ३ सेट टेवल, सयपत्रि महिला समुह तथा देविटार महिला समूहलाई ६० थान कुर्सी र १० सेट टेवल वितरण गरिएको कार्यपालिका सदस्य एवंम निवर्तमान प्रवक्ता बलुकुविर नाछिरिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरस्वति आमा समूहलाई १ सय थान कुर्सी र २० सेट टेवल, मखमली महिला समूहलाई ५० थान कुर्सी र ७ सेट टेवल, लिढुगां महिला समूहलाई ४० थान कुर्सी र ५ सेट टेवल, तथा सयपत्रि महिला समुह र सुर्यदय महिला समुहलाई ६० थान कुर्सी र १० सेट टेवल वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

समाजमा विवाह, व्रतबन्ध लगायत विभिन्न कार्यमा यी समाग्रीहरुको आवश्यकता देखिएकाले खरिद गरि सम्बन्धित आमा समूहलाई जिम्मा लगाइएको हो ।

Previous Post

केदार माध्यमिक विद्यालयको अक्षयकोषमा एक बर्षमा ३६ लाख संकलन

Next Post

पञ्चावती आधारभूत विद्यालयद्वारा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम

Related Posts

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
0
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
0
बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

Discussion about this post

Everest Highlights

लिखुपिकेले काठमाण्डौमा रहेका पालिकाबासीलाई शिविर मार्फत सरकारी सेवा दिँदै

लिखुपिकेले काठमाण्डौमा रहेका पालिकाबासीलाई शिविर मार्फत सरकारी सेवा दिँदै

July 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

कांग्रेस केन्द्रिय सदस्य शेर्पाको सन्देश ः ‘कांग्रेस कमजोर भए लोकतन्त्र संकटमा पर्न सक्छ ’

July 23, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly