Tuesday, December 16, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सङ्खुवासभामा टिपर दुर्घटना हुँदा दुई मजदुरको मृत्यु

Radio Everest by Radio Everest
October 31, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १५, सोलुखुम्बु । सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको मृत्यु भएको छ।

मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार साँझ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमद रहेको उनले बताए। दुर्घटनामा परेर दुई जना घाइते भएका छन्।

उनीहरु भारतीय नागरिक नै हुन्। उनीहरुको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Previous Post

पञ्चावती आधारभूत विद्यालयद्वारा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम

Next Post

तोकिएन सोलुखुम्बुमा देउसीभैलो खेल्ने समय, अराजक नहुन आग्रह 

Related Posts

सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

December 16, 2025
0
एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम, २०० बढीकाे सहभागिता

एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम, २०० बढीकाे सहभागिता

December 16, 2025
0
चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

December 16, 2025
0
अनाथालय निर्माणका लागि जग्गादान गर्ने च्याङ्गा शेर्पा सम्मानित

Discussion about this post

Everest Highlights

ओखलढुंगामा यामाहा मेगा एक्सचेन्जको धमाकेदार, बाइक साट्ने सुनौलो अवसर !

ओखलढुंगामा यामाहा मेगा एक्सचेन्जको धमाकेदार, बाइक साट्ने सुनौलो अवसर !

December 16, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता भेला सकियो

December 16, 2025
एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम, २०० बढीकाे सहभागिता

एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम, २०० बढीकाे सहभागिता

December 16, 2025
चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

December 16, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly