Monday, June 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड नगरपालिका र पाहिला पाहिलाको आशा बिच समझदारी पत्रमा हस्ताक्षर

Radio Everest by Radio Everest
November 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २०, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ स्थित तिङ्ला स्वास्थ्य चौकी भवन निर्माणका लागि सोलुदुधकुण्ड नगरपालिका र पाहिला पाहिलाको आशा फ्रान्स बिच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

मंगलबार सुविधा सम्पन्न भवन निर्माणका लागि सोलुदुधुकण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा र पाहिला पाहिलाको आशा फ्रान्सका अध्यक्ष पासाङ काजी शेर्पाले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

करिब २ करोड ५० लाख लागतमा निर्माण सम्पन्न हुने भवनका लागि पाहिला पाहिलाको आशा फ्रान्सले ५० लाख रुपैँया आर्थिक सहयता उपलब्ध गराउने भएको छ । हस्ताक्षर कार्यक्रममा पिपिकेएफका अध्यक्ष पासाङ काजी शेर्पाले सोलुदुधकुण्ड नगरपालिकासँगको सहकार्यमा स्वास्थ्य चौकी निर्माणका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउदै सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नुभएको छ ।

यस्तै पाहिला पाहिलाको आशा फ्रान्सले गरेको सहयोग प्रति आभार प्रकट गर्दै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले आगामी दिनमा समेत सहकार्य हुने विश्वास लिनुभएको छ । उक्त संस्थाले तिङ्लामा थेरापी सेण्टर निर्माणाधीन अवस्थामा रहेको, कोभिड–१९ मा नगरबासीलाई पुर्याउनु भएको सहयोग र विपद प्रभावित थामेबासीहरुलाई पुर्याउनु भएको सहयोग प्रति सदैव आभारी रहेको बताउनुभयो ।

हस्ताक्षर कार्यक्रममा उपमेयर गान्धी माया तामाङ, प्रवक्ता फूर्वा ग्याल्जेन शेर्पा, वडा नं। ११ का वडाध्यक्ष टंक बहादुर कार्की र वडा सदस्यहरु, वडा नं। ७ र १० का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पा र होम बहादुर मगर तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकुमार खड्का लगायतको उपस्थित रहेको थियो ।

Previous Post

जमुना आधारभूत विद्यालयले संकलन गर्याे, देउसी भैलो कार्यक्रमबाट एक लाख बढी रकम

Next Post

 लैङ्गिक हिंसा विरुद्धको अभियानका अवसरमा हलेसीमा फुटबल प्रतियोगिता हुँदै 

Related Posts

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
0
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
0
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
0
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
Next Post
 लैङ्गिक हिंसा विरुद्धको अभियानका अवसरमा हलेसीमा फुटबल प्रतियोगिता हुँदै 

 लैङ्गिक हिंसा विरुद्धको अभियानका अवसरमा हलेसीमा फुटबल प्रतियोगिता हुँदै 

Discussion about this post

Everest Highlights

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly