Tuesday, August 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मङ्गलबार एकैदिन १३ सय बढी पर्यटक खुम्बुमा 

Radio Everest by Radio Everest
November 5, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २०, सोलुखुम्बु  । विश्वकै प्रमुख पर्यटकीय गन्तव्य खुम्बु क्षेत्रमा घुम्नका लागी एकैदिन १ हजार ३ सय सय बढी पर्यटक भित्रिएका छन्  । विश्वकै अग्लो चुचुरो रहेको सगरमाथा रहेको खुम्बु क्षेत्रमा १ सय ९४ उडान मार्फत एकै दिन १ हजार ३ सय २ जना पर्यटक भित्रिएका हुन ।  तेन्जिङ हिलारी विमानस्थल कार्यालय लुक्लाका अनुसार मङ्गलबार दिनभरी भएका ५२ फ्लाइट प्लेन र १ सय ४२ हेलिकप्टर उडान मार्फत उक्त सङ्ख्यामा पर्यटक भित्रिएका हुन ।

 कार्यालयको तथ्याङ्क अनुसार  ६ सय ९३ विदेशी र १ सय ९३ नेपाली पर्यटक प्लेन मार्फत लुक्ला भित्रिएका छन् भने १ सय ४२ वटा हेलिकप्टर उडान मार्फत करिव ४ सय ५० पर्यटक लुक्ला आएका हुन ।  लुक्लामा मङ्गलबार दिनभरी तारा र सिता एयरले समान १७ वटा फ्लाइट गरेका छन् भने समिट एयरले १८ वटा उडान गरेको छ । १३ सय बढी पर्यटक खुम्बु भित्रिँदा ४ सय ५१ पर्यटकले खुम्बु छाडेको विमानस्थल कार्यालयका प्रमुख उमेश पन्थीले बताउनुभयो ।

उहाँका अनुसार मङ्गलबार ३ सय ४७ जना विदेशी र १ सय ४ जना नेपाली गरी जम्मा सो सङ्ख्याका मानिस खुम्बु बाहिरिएका हुन् ।  पर्यटकीय सिजनको मध्यान्तर तिर आइपुग्दा खुम्बु क्षेत्रमा पर्यटकको आवागमन निकै बढिरहेको छ ।  मौसम अनुकुल भएको समयमा पर्यटकको चहलपहल निकै हुने गरेका छ ।  पर्यटकको चहलपहललाई ध्यान दिँदै सुरक्षा व्यवस्थालाई पनि उत्तिकै चुस्तदुरुस्त राखिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । जिल्ला भित्रिने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले काम गरिरहेको  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी द्वारीका प्रसाद घिमिरेले बताउनुभयाे ।  

Previous Post

 लैङ्गिक हिंसा विरुद्धको अभियानका अवसरमा हलेसीमा फुटबल प्रतियोगिता हुँदै 

Next Post

थल्लेरीमा आगलागीबाट एक घर जलेर नष्ट

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
0
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
0
Next Post
थल्लेरीमा आगलागीबाट एक घर जलेर नष्ट

थल्लेरीमा आगलागीबाट एक घर जलेर नष्ट

Discussion about this post

Everest Highlights

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

August 10, 2026
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly