Thursday, July 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुखुम्बुमा प्रहरीले गर्याे एक सुत्केरी र नवजात शिशुको हेलिकप्टर मार्फत उद्धार 

Radio Everest by Radio Everest
November 7, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २२, सोलुखुम्बु ।  सोलुखुम्बुमा नवजात सिशु र सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।  जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्माकी सुजना मगरको डेलिभरी पश्चात बच्चामा स्वास प्रस्वासमा समस्या आएपछि उनलाई थप उपचारका लागी हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको हो ।  

गत कार्तिक १७ गते जिल्ला अहस्पताल फाप्लुमा नवजात शिशु (छोरा)लाई जन्म दिएकी सुजनाको छोरामा स्वास प्रस्वासको समस्या देखापरेपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागी काठमाण्डौ  लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  

बच्चाको स्वास्थ्यमा समस्या आएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रविण श्रेष्ठको कमान्डमा खटिएकाे प्रहरी टोलीले जिल्ला अस्पताल फाप्लुबाट फाप्लु विमानस्थल सम्म ल्याउन सहजिकरण गरी काठमाण्डौ स्थित कान्तिबाल अस्पताल टिचिङ पठाइएको जिल्ल प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख द्वारिका घिमिरेले बताउनुभयो ।  गत १६ गते जिल्ला अस्पताल फाप्लु पुगेर १७ गते नर्मल डेलिभरीबाट बच्चालाई जन्म दिएकी सुजनाको बच्चामा विहीबार एक्कासि स्वास्थ्यमा समस्या निम्तिएको हो ।  

Previous Post

खुम्बु भ्रमणका क्रममा बिरामी परेका इन्डोनेसियन नागरिकको प्रहरी द्वारा उद्धार 

Next Post

खोटाङमा निरीक्षकको लापर्वाहीले फेल भएका छात्र राष्ट्रिय परीक्षा बोर्डद्वारा उत्तीर्ण

Related Posts

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
0
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
0
बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

July 22, 2026
0
काठमाडौंमा बसोबास गर्ने वडा–२ का बासिन्दालाई दुईदिने एकीकृत सेवा शिविर

Discussion about this post

Everest Highlights

बीपी स्मृति दिवसमा तरुण दल साेलुले दियो मानवताको उदाहरण, क्यान्सरपीडित नाबालकलाई आर्थिक सहयोग

बीपी स्मृति दिवसमा तरुण दल साेलुले दियो मानवताको उदाहरण, क्यान्सरपीडित नाबालकलाई आर्थिक सहयोग

July 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

July 22, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly