Friday, May 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुको टाप्टिङमा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु, मेयर शेर्पाद्वारा उद्घाटन

Radio Everest by Radio Everest
November 7, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २२, सोलुखुम्बु । सोलुखम्बुको सोलुदुधकुण्ड नगरपालिक १० टाप्टिङमा वडा स्तरीय भलिबल प्रतियोगित सुरु भएको छ । स्वर्गिय देण्डी शेर्पाको स्मृतिमा वडा नम्बर १० टाप्टिङ र सेभेन समिट फाउण्डेसनको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिता सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले उद्घाटन गर्नुभएको छ ।

खाम्दिङ विद्यालयको प्राङ्गणमा सुरु भएको खेलमा २० टिमको सहभागीता रहेको वडा अध्यक्ष होम बहादुर मगरले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमले क्रमशः १ लाख ५ रुपैयाँ, ७७ हजार, ५३ हजार र २७ हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र प्रदान गरिने भएको छ ।

यस्तै, उत्कृष्ट प्रशिक्षकलाई ३ हजार, सार्वोकृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सर्भरलाई नगद २५ सयको साथमा मेडल प्रमाणपत्र प्रदान गरिने वडाले जनाएको छ ।

उक्त प्रतियोगितामा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धि माया तामाङ,सेभेन समिट फाउण्डेशनका अध्यक्ष एसी शेर्पा, नगर प्रवक्ता एवंम वडा नम्बर ६ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पा, वडा नम्बर ७ का वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा लगायतको उपस्थित रहेको थियो । प्रतियोगिता आउँदो २५ गते सम्म जारी रहने भएको छ ।

Previous Post

चोङ्कोम युङ्कुली मुक्लीद्वारा आयोजित भलिबल प्रतियोगिता सुरु, २२ टिम सहभागी

Next Post

 सिकार खेल्न गएका जगत प्रसादको बन्दुक पड्कँदा मृत्यु 

Related Posts

हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

May 21, 2026
0
बसाइँ सर्दै राउटे, कहाँ जान्छन भन्ने चाहीँ गाेप्य

बसाइँ सर्दै राउटे, कहाँ जान्छन भन्ने चाहीँ गाेप्य

May 21, 2026
0
जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

May 21, 2026
0
   सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

  सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

May 21, 2026
0
Next Post
 सिकार खेल्न गएका जगत प्रसादको बन्दुक पड्कँदा मृत्यु 

 सिकार खेल्न गएका जगत प्रसादको बन्दुक पड्कँदा मृत्यु 

Discussion about this post

Everest Highlights

हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

May 21, 2026
बसाइँ सर्दै राउटे, कहाँ जान्छन भन्ने चाहीँ गाेप्य

बसाइँ सर्दै राउटे, कहाँ जान्छन भन्ने चाहीँ गाेप्य

May 21, 2026
जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

May 21, 2026
   सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

  सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

May 21, 2026
सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

May 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

May 21, 2026
बसाइँ सर्दै राउटे, कहाँ जान्छन भन्ने चाहीँ गाेप्य

बसाइँ सर्दै राउटे, कहाँ जान्छन भन्ने चाहीँ गाेप्य

May 21, 2026
जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

May 21, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly