Friday, May 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकियो छठ पर्व

Radio Everest by Radio Everest
November 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २३, सोलुखुम्बु । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ पर्व सकिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्वको चौथो दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिएको हो ।

उदाउँदो सूर्यलाई अर्घ्य दिन तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सासहित मिथिला क्षेत्र, काठमाण्डौ उपत्यका तथा अरु विभिन्न ठाउँका जलाशयमा श्रद्धालुको भीड लागेको थियो । पारिवारिक सुख, शान्ति, समृद्धिको उद्देश्यले श्रद्धापूर्वक मनाइने छठको अवसरमा पोखरी, नदी, तलाउ, जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्छ ।

बर्तालुले हिजो बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । अस्ताउँदो सूर्यको पूजा गरेका बर्तालहरु नदी तथा तलाउ किनारमा बनाइएका छठस्थलमै नाचगानसहित जाग्राम बसेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

ब्रत नबसेकाहरुले पनि उदाउँदो सूर्यको पूजा गरेका छन् । सूर्य र जलको शक्ति तथा महत्त्व झल्काउने यो पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ ।

Previous Post

माप्य दुधकोशी ६ वाकुका डेढ सय बढी अभिभावकलाई दैनिक उपभोग्य समाग्री वितरण

Next Post

देउसीभैलो खेलेरै जनजागरण महाकुण्ड आविले उठायो ८ लाख ५० हजार बढी रकम

Related Posts

हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

May 21, 2026
0
बसाइँ सर्दै राउटे, कहाँ जान्छन भन्ने चाहीँ गाेप्य

बसाइँ सर्दै राउटे, कहाँ जान्छन भन्ने चाहीँ गाेप्य

May 21, 2026
0
जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

May 21, 2026
0
   सोलु प्रहरीले खोल्यो जिमखाना, प्रहरी तन्दुरुस्तीका लागी नयाँ काम 

Discussion about this post

Everest Highlights

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

May 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

हुँगा खोलामा अज्ञात पुरुषको शव फेला, पहिचानका लागि सोलु प्रहरीको आग्रह

May 21, 2026
बसाइँ सर्दै राउटे, कहाँ जान्छन भन्ने चाहीँ गाेप्य

बसाइँ सर्दै राउटे, कहाँ जान्छन भन्ने चाहीँ गाेप्य

May 21, 2026
जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

जारी रेडियो विकास तालीमको तेश्रो दिनको कार्यशाला सम्पन्न

May 21, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly