Thursday, July 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरको त्रियुगा नगरपालिका १ मा जेष्ठ नागरिक र अपांगता भएकालाई सम्मान

Radio Everest by Radio Everest
November 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २३, सोलुखुम्बु । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ नम्बर वडा कार्यालयले वडा कार्यालयको आयोजनामा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ ।

वडा कार्यालयको बार्षिक कार्यक्रम अनुसार वडा भित्रका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई विभिन्न सामाग्री सहित सम्मान गरिएको संवाददाता ठबिन्द्र मगरले जानकारी दिनुभयो । त्रि

युगा नगरपालिका नगर उपप्रमुख महेश्वरी राईको उपस्तिथीमा ३३ जना जेष्ठ नागरिक र ७० जना अपांगता भएका व्यक्तिहरुलाई लत्ताकपडा वितरण गरिएको वडा अध्यक्ष मनोजकुमार चौधरीले जानकारी दिनु भयो ।

विगत बर्षमा पनि लक्षीत वर्ग कार्यक्रम अन्तर्गत वडाले यस किसिमको कार्यक्रम संचालन गरेको र आगामी बर्षलाई समेत निरन्तरता दिने वडा अध्यक्ष चौधरीको भनाई छ ।

Previous Post

देउसीभैलो खेलेरै जनजागरण महाकुण्ड आविले उठायो ८ लाख ५० हजार बढी रकम

Next Post

काङ्ग्रेस नेता कार्कीले दिए जन्मदिनमा पूर्ब विद्यार्थी समाजकाे पुस्तकालयलाइ ५ सय थान पुस्तक 

Related Posts

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
0
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
0
बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

July 22, 2026
0
काठमाडौंमा बसोबास गर्ने वडा–२ का बासिन्दालाई दुईदिने एकीकृत सेवा शिविर

Discussion about this post

Everest Highlights

बीपी स्मृति दिवसमा तरुण दल साेलुले दियो मानवताको उदाहरण, क्यान्सरपीडित नाबालकलाई आर्थिक सहयोग

बीपी स्मृति दिवसमा तरुण दल साेलुले दियो मानवताको उदाहरण, क्यान्सरपीडित नाबालकलाई आर्थिक सहयोग

July 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

July 22, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly