Thursday, July 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काङ्ग्रेस नेता कार्कीले दिए जन्मदिनमा पूर्ब विद्यार्थी समाजकाे पुस्तकालयलाइ ५ सय थान पुस्तक 

Radio Everest by Radio Everest
November 8, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २३, सोलुखुम्बु ।  जन्मदिनको अवसरमा नेपाली काङ्ग्रेसका नेता तथा समाजसेवी प्रकाशसिंह कार्कीले ५ सय थान पुस्तक हस्तान्तरण गर्नुभएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित हिमाल दर्शन माध्यमिक विद्यालय परिसरमा पूर्व विद्यार्थी समाजले स्थापना  गर्न लागेकाे पुस्तकालयमा रहने गरी नेता कार्कीले जन्मदिनको अवसरमा ५ सय थान पुस्तक उपलब्ध गराउनु भएको हो ।

हिमाल दर्शन मावि पूर्व विद्यार्थी समाजले सङ्कल्प गरेको “मेरो जन्मदिन, मेरो पुस्तकालय” अभियानका लागी विद्यालयमा स्थापना हुन लागेको पुस्तकालयमा रहने गरी उहाँले ५ सय थान पुस्तक उपलब्ध गराउनुभएको हिमाल दर्शन मावि पूर्व विद्यार्थी समाजका अध्यक्ष दिनराज बाँस्तोलाले बताउनुभयो । नेता तथा समाजसेवी कार्कीले साहित्य, उपन्यास, राजनिती, कला लगायत विभिन्न विधाका गरि उक्त सङ्ख्यामा पुस्तक उपलब्ध गराउनुभएको अध्यक्ष बाँस्तोलाले जनाउनुभयो ।

विद्यालयले लिएको ५० वर्ष ५० सङ्कल्प मध्ये पूर्व विद्यार्थी समाजले लिएको १० सङ्कल्प भित्रको ”मेरो जन्मदिन, मेरो पुस्तकालय” अभियान अन्तर्गत कार्कीले पुस्तक उपलब्ध गराउनुभएको हो । कार्कीले उपलब्ध गराउनुभएको पुस्तक केही समयपछि विद्यालय लगिने जनाइएको छ ।

नेता कार्कीले यस अघि विद्यालयले मनाउन लागेको स्वर्ण जयन्ती कार्यक्रमका लागी ५० हजार सहयोग र स्वर्गीय माता सुनिता कार्कीको स्मृतिमा उहाँका नाममा हिमाल दर्शन माविमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गर्ने यसअघि नै घोषणा गरिसक्नुभएको छ ।

Previous Post

उदयपुरको त्रियुगा नगरपालिका १ मा जेष्ठ नागरिक र अपांगता भएकालाई सम्मान

Next Post

मेरापिक राष्ट्रिय निकुञ्ज बिना परामर्श अघि बढाइएकोमा महासंघको आपत्ति

Related Posts

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
0
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
0
बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

July 22, 2026
0
काठमाडौंमा बसोबास गर्ने वडा–२ का बासिन्दालाई दुईदिने एकीकृत सेवा शिविर

Discussion about this post

Everest Highlights

बीपी स्मृति दिवसमा तरुण दल साेलुले दियो मानवताको उदाहरण, क्यान्सरपीडित नाबालकलाई आर्थिक सहयोग

बीपी स्मृति दिवसमा तरुण दल साेलुले दियो मानवताको उदाहरण, क्यान्सरपीडित नाबालकलाई आर्थिक सहयोग

July 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

मनसुन सक्रिय, आज पनि विभिन्न प्रदेशमा वर्षा जारी

July 23, 2026
सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

सोलुखुम्बुका १० हजारभन्दा बढी नागरिक उच्च जोखिममा, विपद् तयारी तीव्र

July 22, 2026
बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

बीपी स्मृति दिवसमा कांग्रेस सोलुखुम्बुद्वारा वृक्षारोपण तथा ’जरा अभियान’को समापन

July 22, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly