Friday, April 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

टाप्टिङमा आयोजित खुल्ला भलिबल प्रतियोगिता सम्पन्न, उपाधी चम्पादेबीलाई

Radio Everest by Radio Everest
November 10, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङमा आयोजित खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । स्वर्गिय देण्डी शेर्पाको स्मृतिमा वडा नम्बर १० टाप्टिङ र सेभेन समिट फाउण्डेसनको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा चम्पादेवी गाँउपालिका १ ओखलढुंगा प्रथम भएको आयोजकले जनाएको छ । यस्तै प्रतियोगितामा सोलुदुधकुण्ड ८ दोस्रो, चिसंखुगढी गाँउपालिका १ तेस्रो र पाईला पाईलाको आशा तेस्रो भएको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष होम बहादुर मगरले जानकारी दिनुभयो ।

यस्तै उत्कृष्ट खेलाडीमा चम्पादेवी १ का खेलाडी अनिल श्रेष्ठ, उत्कृष्ट स्पाईकर सोलुदुधकुण्ड ८ का राजदिप तामाङ र उत्कृष्ट सेटर सोलुदुधकुण्ड ८ का दिपक तामाङ चुनिएका छन् । यस्तै उत्कृष्ट ब्लकरको एवार्ड चिसंखुगढीका अनिल माझिलाई प्रदान गरिएको छ भने उत्कृष्ट डिफेन्डरको उपाधि चम्पादेवी एकका शिबराम मगरले हात पारेका छन ।

उत्कृष्ट सरभर चम्पादेवी एकका ससित मगर छानिदा उत्कृष्ट कोच पनि चम्पादेवी एककै प्रनिक मगर छानिएका छन । खाम्दिङ विद्यालयको प्राङ्गणमा आयोजना गरिएको प्रतियोगितामा २० टिमको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमले क्रमशः १ लाख ५ रुपैयाँ, ७७ हजार, ५३ हजार र २७ हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै, उत्कृष्ट प्रशिक्षकलाई ३ हजार, सार्वोकृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सर्भरलाई नगद २५ सयको साथमा मेडल प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

Previous Post

नेचासल्यानमा करेन्ट लागे लडेपछि एक गम्भिर घाईते

Next Post

टाप्टिङमा सकियो दुई दिने आँखा शिविर, डेढ सय बढी सेवाग्राही लाभान्वित

Related Posts

सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

April 24, 2026
0
तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

April 23, 2026
0
पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

April 23, 2026
0
 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

Discussion about this post

Everest Highlights

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

April 24, 2026
सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

April 24, 2026
तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

April 23, 2026
पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

April 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

April 24, 2026
इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

इलामका खेतबारीमा बदेल आतंक, वर्षभरिको कमाइ नष्ट

April 24, 2026
सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

April 24, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly