Friday, April 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा माध्यमिक तह, तृतीय श्रेणीका ९ जना स्थायी शिक्षक नियुक्त

Radio Everest by Radio Everest
November 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २६, सोलुखुम्बु । सोलुखुम्बुबाट शिक्षक सेवा आयोगको तृतीय श्रेणीमा नाम निकाल्न सफल माध्यमिक तह, तृतीय श्रेणीका शिक्षकहरूको स्थायी नियुक्ति गरिएको छ । आज सोमबार एक कार्यक्रमका बिच शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले जिल्लाका विभिन्न स्थानीय तहका लागी ९ जना शिक्षक स्थायी नियुक्ति गरिएको हो ।

शिक्षा विकास निर्देशनालय, कोशी प्रदेश धनकुटाको कार्तिक ७ गतेको सिफारिस तथा शिक्षा विकास तथा समन्वय इकाई कार्यालयको कार्तिक २१ गतेको निर्णय अनुसार सोमबार जिल्लाका माध्यमिक विद्यालयमा रिक्त रहेको दरबन्दी तथा करार शिक्षकको स्थानमा पदस्थापना गरिएको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका प्रमुख पुण्य राज डङ्गोलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अग्रेंजी, नेपाली, विज्ञान सामाजिक विषयका शिक्षकको पदस्थापना गरिएको हो । नियुक्ति भएका शिक्षकहरूलाई इमानदार, कर्तव्यनिष्ठ र नैतिकताको आदर्शले प्रेरित भई अध्यापन कार्य गर्नुका साथै आफ्नो जिम्मेवारी प्रचलित कानुन बमोजिम बहन गर्न प्रमुख डगाेंलले आग्रह गर्नुभयो ।

यस्तै जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले विद्यालयहरूमा शिक्षा प्रणाली फरक फरक रहेको बताउँदै सबै विद्यालयमा एकरूपता ल्याउनु पर्नेमा जोड दिनुभयो । यता प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले बालबालिकाहरूको भविष्य सुनिश्चित गर्न र देशको शैक्षिक अवस्था परिवर्तन गर्न शिक्षकहरूको महत्त्वपूर्ण भूमिका हुने भएकाले शिक्षकहरूले आफ्नो कर्तव्य र दायित्व निर्वाह गर्न सुझाव दिनुभयो ।

Previous Post

संखुवासभामा अरूलाई कुटपिट गर्ने व्यक्तिकै शव भिरमा भेटियो‚ एकजना पक्राउ

Next Post

ऐसेलुखर्कमा हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा

Related Posts

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

April 23, 2026
0
पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

April 23, 2026
0
 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

April 23, 2026
0
 हर्क साम्पाङबाट यलम्बरको शालीक उद्‌घाटन गर्दै बुइपा

 हर्क साम्पाङबाट यलम्बरको शालीक उद्‌घाटन गर्दै बुइपा

April 23, 2026
0
Next Post
ऐसेलुखर्कमा हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा

ऐसेलुखर्कमा हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा

Discussion about this post

Everest Highlights

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

April 23, 2026
पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

April 23, 2026
 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

April 23, 2026
 हर्क साम्पाङबाट यलम्बरको शालीक उद्‌घाटन गर्दै बुइपा

 हर्क साम्पाङबाट यलम्बरको शालीक उद्‌घाटन गर्दै बुइपा

April 23, 2026
उदयपुरमा सांसद तामाङको उपस्थितिमा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम

उदयपुरमा सांसद तामाङको उपस्थितिमा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम

April 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

April 23, 2026
पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

April 23, 2026
 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

April 23, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly