Monday, June 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रीड नेपालद्धारा हिमालय मावि बासामा तीन दिने शिक्षक पेशागत विकास सम्बन्धी तालिम सुरु

Radio Everest by Radio Everest
November 14, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक २९, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका स्थित हिमालय मावि बासामा तीन दिने शिक्षक पेशागत विकास सम्बन्धी तालिम सुरु भएको छ । रीड नेपालको आयोजना तथा माप्य दुधकोशी गाउँपालिकाको समन्वय तथा सहकार्यमा तालिम सुरु गरिएको हो । पालिका, अष्ट्रेलियन एड र अष्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोग रहेको गाउँपालिकाले जनाएको छ ।

रीड नेपालका शिक्षा कार्यक्रम प्रबन्धक पदम महरको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको प्रमुख अतिथ्यतामा र पालिका उपाध्यक्ष्य गौरव राई, शिक्षा शाखा प्रमुख गजेन्द्र भट्टराईको उपस्थितिका तालिमको उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै पालिका प्रमुख राईले रीड नेपालको शैक्षिक क्षेत्रमा महत्तपूर्ण योगदान रहेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । शिक्षकहरुलाई प्रविधि संग अपडेट हुदै सिकेका सिप व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

यस्तै रीड नेपालका शिक्षा कार्यक्रम प्रबन्धक पदम महरले तालिमबाट बालबालिकाको व्यवहारमा परिवर्तन आउनुपर्ने बताउदै समावेसी शिक्षा आजको आवश्यकता बताउदै अपांगता भएका बालबालिकाहरुलाई पनि विद्यालयको पहुचमा पुर्यायर समावेसी व्यवहार गर्दै सिकाउनु पर्नेमा जोड दिनुभयो ।

पालिका भित्रका २० वटा विद्यालय रीड नेपाल र बाँकी विद्यालय पालिका मार्फत तालिममा सहभागी गरिएको तालिममा ७१ जना शिक्षकहरुको उपस्थिति रहेको छ । तालिममा सामाजिक, प्रविधि, अंग्रेजी, गणित र विज्ञान विषयलाई समेटेर तालिम संचालन भैरहेको छ ।

तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक अभिषेक विक्रम शाह, अर्पण रेग्मी, बासु वाग्ले विष्णु उपाध्याय, राजीव ढुंगाना लगाएतले गरिरहनु भएको छ । यही प्रकृतिको तालिम रीड नेपालले अन्य पालिकामा पनि संचालन गर्ने जनाएको छ ।

Previous Post

नेचासल्यानका २ वटा वडामा प्राणघातक राेग रेबिज रोग विरुद्धको खोप लगाइने 

Next Post

उदयपुरका छुट्टा–छुट्टै ठाउँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

Related Posts

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
0
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
0
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
0
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
0
Next Post
उदयपुरका छुट्टा–छुट्टै ठाउँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

उदयपुरका छुट्टा–छुट्टै ठाउँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

Discussion about this post

Everest Highlights

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

सोलुखुम्बुमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

June 21, 2026
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई : ९९ प्रतिशत योजना सम्पन्न

June 21, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

June 22, 2026
जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026
१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

१२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा जनजागृति माविमा वक्तृत्वकला प्रतियोगिता

June 21, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly