Wednesday, August 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरका छुट्टा–छुट्टै ठाउँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

Radio Everest by Radio Everest
November 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कात्तिक ३०, साेलुखुम्बु ।   उदयपुरको छुट्टा–छुट्टै ठाउँमा बिहीबार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । उदयपुरगढी गाउँपालिका २ गेर्खेमा प्र.१–०२–००२.त.९६१ नंम्बरको र रौतामाइ गाउपालिका १ डहरमा प्रदेश.०३–००१ त. ८१९० नंम्बरको ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजन चापागाईले जानकारी दिनुभयाे ।

दुर्घटनामा भोजपुर हतुवागढी गाउँपालिका २ का १९ बर्षिय चालक निरज मगर र रौतामाइ गाउँपालिका १ डहरका ४० बर्षिय चक्रबहादुर तामाङको ज्यान गएको  प्रहरीले बताएकाे छ ।  दुर्घटनामा घाईते भएका ताप्ली गाउँपालिका २ का २२ बर्षिय रमेश श्रेष्ठ, रौतामाई १ का १८ बर्षिय मनीषा तामाङ र सोही ठाउँका २३ बर्षिय शुरेश तामाङलाई थप उपचारका लागि बिराटनगर पठाइएको छ ।

उदयपुरगढीबाट ताप्लीतर्फ जाँदै गरेको उक्त ट्याक्टर आफै अनियन्त्रित भइ रोडबाट ५० मिटर तल झरेको घटनाको सर्जमिनज मुचुल्का तयार गर्न पुगेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष कार्कीले बताउनु भयाे ।

त्यसैगरी,  लिम्चुङ्गको गाउँपालिकाको डहरमा मेलामा गएको ट्रयाक्टर रौतामाइ डहरस्थित भित्री सडक खण्डमा अनियन्त्रित भई सडकमै पल्टिएको डिएसपी चापागाईले जानकारी दिनुभयाे ।  दुर्घटनामा ट्याक्टर चालक फरार रहेकोले खोजी कार्य भईरहेको छ ।  घटनाको थप अनुसन्धान र कानुनी प्रकृया अगाडि बढाईएको जनाइएकाे छ ।

Previous Post

रीड नेपालद्धारा हिमालय मावि बासामा तीन दिने शिक्षक पेशागत विकास सम्बन्धी तालिम सुरु

Next Post

हिमाल दर्शन माविमा पूर्व विद्यार्थी समाजद्वारा सरस्वती मन्दिरको नयाँ संरचना निर्माण गरिदै

Related Posts

आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
0
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
0
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

August 10, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

August 11, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

August 11, 2026
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

August 10, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly