Wednesday, February 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

Radio Everest by Radio Everest
November 15, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक ३०, सोलुखुम्बु । वर्ल्ड  भिजन ईन्टरनेशनल नेपाल उदयपुर र साझेदारी संस्था जाल्पा एकीकृत बिकास समाज र मानवाधिकार तथा वातावरण बिकास केन्द्र ( हुरेन्डेक) उदयपुरको आयोजनामा स्थानिय तह परियोजना सल्लाहकार समितिको बैठक ताप्ली गाउँपालिकामा सम्पन्न भएको छ ।

पूर्वाधार निर्माणका योजनादेखि सामाजिक कार्यमा बहस पैरवी गरि सक्रिय भूमिका खेल्दै आएको हुरेन्डेक–नेपालको उद्यपुरको स्थानीय तहस्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको हो । ताप्ली गाउँपालिकामा बिगत लामो समयदेखी पोषण तथा उत्थानशिल जिविकोपार्जन, एकीकृत बालसंरक्षण र बाल प्रयोजन जस्ता कार्यक्रम मार्फत ताप्लिको विभिन्न वडाहरुमा बालबालिका, महिला, कृषक, बिद्यालयहरुमा काम गरिरहेको छ ।

वर्ल्ड भिजनको सहयोगमा सन् २०२५ मा जाल्पा एकीकृत बिकास समाजले ४५ लाख ४५ हजार रुपैयाँ र हुरेण्डेक उदयपुरले ८२ लाख ६२ हजार ३ सय २७ बराबरको कार्ययोजना सहित कार्यक्रम गर्ने भएको हो । कार्यक्रम अन्तर्गत वल्र्ड भिजन र जाल्पा एकीकृत बिकास र हुरेण्डेकले शैक्षिक सुधारका कार्यक्रम गर्न समन्वय र साझेदारिमा गुणस्तरिय शैक्षिक कृयाकलापको लागि सहयोग गर्ने,पोषण तथा जिविकोपार्जन बालसंरक्षण जस्ता कार्यमा सहयोग गर्ने जस्ता प्रतिवद्दता व्यक्त गरेका छन ।

कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल उदयपुरको संयोजक आनन्द खड्का, हुरुण्डेकका अध्यक्ष शन्कर बहादुर थापा, जाल्पा एकीकृत बिकास समाजका अध्यक्ष पुष्पराज पोखरेल लगायत फिल्डमा कार्यरत सम्पुर्ण कर्मचारी र ताप्ली गाउँपालिकाको बिषयगत शाखाका शाखा प्रमुखहरुको उपस्थित रहेको थियो ।

Previous Post

रास्वपा सोलुखुम्बुको खुल्ला भेला तीन स्थानीय तहमा सम्पन्न

Next Post

वृद्ध हेरचाह केन्द्र बुङलाई २ लाख बढीको जिन्सी सामाग्री प्राप्त

Related Posts

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
0
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
0
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

Discussion about this post

Everest Highlights

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

February 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

सोलु काङ्ग्रेसको निर्वाचन केन्द्रित बैठक, ‘हेवी वेट’ नेताहरुले लिए महत्वपुर्ण जिम्मेवारी

February 3, 2026
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly