Saturday, June 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

भीर मौरीको मह काढ्न गएका युवाको मृत्यु

Radio Everest by Radio Everest
November 18, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ३, सोलुखुम्बु । संखुवासभाको सिलिचोङ गाउँपालिका–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। सिलिचोङ–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर स्थानीय राजन राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

डिएसपी बस्नेतका अनुसार साथीहरूसँग भीरमा चढेर भीर मौरीको मह काढ्ने क्रममा १ सय ५० मिटर अग्लो भीरबाट खसेर राईको घटना स्थलमै मृत्यु भएको हो। त्यस्तै, मकालु गाउँपालिका–२ सेदुवामा कासुवा खोला हाइड्रो पावरको ट्याक खोल्ने क्रममा एस्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ३० वर्षीय सुरवीर राई रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आज दिउँसो साढे १० बजे कासुवा खोला जलविद्युत आयोजनाका लागि बाटो खन्ने क्रममा स्काभेटर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Previous Post

ओखलढुंगाको जिसस प्रमुखमा कांग्रेस उम्मेदवार निर्विरोध

Next Post

उपचाररत लेखापाल मगरलाई तीन लाख बढी सहयोग हस्तान्तरण

Related Posts

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
0
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
0
हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

June 27, 2026
0
चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

Discussion about this post

Everest Highlights

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

June 27, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly