Saturday, June 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानमा शिक्षकका लागि तीन दिने तालिम सुरु

Radio Everest by Radio Everest
November 19, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

मंसिर ४, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा रहेको हिमाल दर्शन माविमा शिक्षकका लागि तीन दिने तालिम सुरु गरिएको छ । रीड नेपालको आयोजना तथा नेचासल्यान गाउँपालिकाको समन्वयमा अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयका लागि तीन दिने तालिम सुरु गरिएको हो ।

मंगलबार रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता तथा नेचासल्यान गाउँपालिकाका उपाध्यक्ष बिना राईको प्रमुख आतिथ्यता र शिक्षा शाखा प्रमुख माधवमनी ढुंगानाको उपस्थितिमा तालिमको उद्घाटन गरिएको हो । उद्घाटन सत्रमा बोल्दै पालिका उप प्रमुख बिना राईले रीड नेपालको शिक्षामा महत्त्वपूर्ण योगदान रही आएको बताउदै धन्यवाद व्यक्त गर्नुभएको छ ।

साथै सहभागील शिक्षकलाई सक्रिय रुपमा सहभागी भएर सिकेको सिप विद्यालयमा लागु गर्न आग्रह गर्नुभयो । त्यस्तै शिक्षा शाखा प्रमुख माधवमनी ढुंगानाले सरकारले गर्नु पर्ने काम रीड नेपालले गरिरहेको भन्दै प्रसंशा गर्नुभयो । रीड नेपालको लगानीको प्रतिफल एसईइमा देखिएको बताउदै निरन्तर सहयोग सहकार्यको अपेक्षा गर्नुभएको छ ।

रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले अंग्रेजी गणित विज्ञानमा सिकाइ उपलब्धी अझै कम भएकोले उक्त विषयको तालिमको आयोजना गरिएको बाताउनुभयो । तालिममा लैंगिक समानता अपांगता तथा सामाजिक समावेशीकरण र टेक्नोलोजिलाई पनि समेटिने बताइएको छ ।

तालिममा नेचासल्यानका ६३ जना शिक्षकहरुको उपस्थिति रहेको छ । तालिमको सहजीकरण रीड नेपालका प्रशिक्षक अभिषेक विक्रम शाह, अर्पण रेग्मी, बासु वाग्ले, सुजता राई र राजीव ढुंगानाले गरिरहनुभएको छ ।

Previous Post

सोलुदुधकुण्ड ६ नम्बर वडा कार्यालयसम्मको सडक ढलान सुरु, अर्को सूचना जारी नभएसम्म सडक आवतजात बन्द

Next Post

विकास निर्माणमा सेनाको भूमिका प्रशंसनीय रहेको रक्षामन्त्री राईको भनाई

Related Posts

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

June 27, 2026
0
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
0
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

Discussion about this post

Everest Highlights

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

June 27, 2026
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly