समाचार

समाचार

लामीडाँडा विमानस्थल उद्घाटन गरेको पाँच वर्ष, अझै नियमित उडानको टुङ्गो छैन

लामीडाँडा विमानस्थल उद्घाटन गरेको पाँच वर्ष, अझै नियमित उडानको टुङ्गो छैन

भदौ ३, सोेलुखुम्बु । खोटाङको लामीडाँडा विमानस्थल कालोपत्र गरेर परीक्षण उडान गरेको पाँच वर्षसम्म पनि सञ्चालनमा आएको छैन । ६ करोड ७६ लाख ९३ हजार रुपैयाँको लगानीमा कालोपत्र सम्पन्न गरी...

Read more
दुर्गा बस गणको टोलीले एक बृद्धको उपचार पछि बोकेर दर्शन गराउदै

दुर्गा बस गणको टोलीले एक बृद्धको उपचार पछि बोकेर दर्शन गराउदै

भदौ ३, सोलुखुम्बु । दुर्गा बक्स गण सुरक्षा गुल्म सल्लेरीका नेपाली सेनाको टोलीले ८३ बर्षिय बृद्धाको प्राथमिक उपचार गरी दुधकुण्डको दर्शन गराइएको छ । सोमबार दुधकुण्डमा जनैपुर्णिमाको अवसरमा पुजा आर्चना...

Read more
थामेमा बाढीका कारण अवरुद्ध टेलिकमको सेवा सुचारु

थामेमा बाढीका कारण अवरुद्ध टेलिकमको सेवा सुचारु

भदौ ३, सोलुखुम्बु । सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा स्थापित भएको छ । सोलुखुम्बुको खुम्बु गाउँपालिका–५ थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीका कारण विद्युत् अवरुद्ध हुँदा...

Read more
आज विश्व फोटोग्राफी दिवस

आज विश्व फोटोग्राफी दिवस

भदौ ३, सोलुखुम्बु । आज विश्व फोटोग्राफी दिवस । हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा मानिसहरुलाई फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर...

Read more
सुनसरीमा टाउको नभएको शव भेटियो

सुनसरीमा टाउको नभएको शव भेटियो

भदौ ३, सोलुखुम्बु । सुनसरीको गढी गाउँपालिका २ थलाहामा एक जना पुरुषको टाउको नभएको अवस्थामा शव भेटिएको छ । गढी गाउँपालिका ५० वर्षीय ज्ञानसन ऋषिदेवको टाउको नभएको अवस्थामा शव आज...

Read more
भोजपुरको आमचोकमा दाक्बुराङ वनस्पति उद्यान निर्माण

भोजपुरको आमचोकमा दाक्बुराङ वनस्पति उद्यान निर्माण

भदौ ३, सोलुखुम्बु । पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न जातका बोटविरुवाको खोज तथा अनुुसन्धान गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकामा वनस्पति उद्यान निर्माण गरिएको छ । आमचोक–२ यूँमा पर्ने यो स्थानलाई पर्यटकीय...

Read more
बझाङमा पहिरोले च्यापिएका ४ जनाको शव फेला

बझाङमा पहिरोले च्यापिएका ४ जनाको शव फेला

भदौ ३, सोलुखुम्बु । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । आइतबार राति पहिरोले वीरबहादुर धामीको घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको...

Read more
खोटाङमा झाडापखालाबाट ४ वर्षीय बालकको मृत्यु

खोटाङमा झाडापखालाबाट ४ वर्षीय बालकको मृत्यु

भदौ ३, सोलुखुम्बु । झाडापखालाका कारण खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा निवासी युवराज भुजेलका चार वर्षीय छोरा दीपशनको मृत्यु भएको छ। तीन दिनदेखि झाडापखालाबाट ग्रसित दीपशनको आईतबार साँझ जिल्ला अस्पताल...

Read more
दिक्तेल बजारमा घर भत्किँदा साढे पाँच लाखको क्षति

दिक्तेल बजारमा घर भत्किँदा साढे पाँच लाखको क्षति

भदौ १, सोलुखुम्बु । शनिबार रातीको वर्षाले दिक्तेल बजारमा एउटा घर भत्किएको छ । राती करिब ९ बजेतिर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ किरातचौकस्थित टेकबहादुर राईको ट्रष्टले बनेको घर भत्किएको हो...

Read more
सोलुखुम्बुको थामे बाढीमा हराएका व्यक्ति घरभित्रै सकुशल फेला

सोलुखुम्बुको थामे बाढीमा हराएका व्यक्ति घरभित्रै सकुशल फेला

भदौ ३, सोलुखुम्बु । गएको शुक्रवार सोलुखुम्बुको थामे खोलामा भेलबाढी आउँदा हराएका व्यक्ति फेला परेका छन् । बाढी आएपछि हराएका ५५ वर्षीय निमानुरु शेर्पा आफ्नै घरमा थुनिएको अवस्थामा भेटिनुभएको जिल्ला...

Read more
Page 342 of 453 1 341 342 343 453

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.