समाचार

समाचार

सोलुखुम्बुमा यसवर्ष ह्वात्तै घट्यो धान उत्पादन, कहाँ कति भयो उत्पादन ? 

सोलुखुम्बुमा यसवर्ष ह्वात्तै घट्यो धान उत्पादन, कहाँ कति भयो उत्पादन ? 

मंसिर २४, सोलुखुम्बु ।  हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष धान उत्पादन १ हजार मेट्रिकटन बढीले घटेको छ ।  आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको धान उत्पादनमा...

Read more
खोटाङका राई  आत्महत्या दुरुत्साहनको अभियोगमा  पक्राउ

खोटाङका राई आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ

मंसिर २३, साेलुखुम्बु ।  आत्महत्या दुरुत्साहन अभियोगमा एक जना प्रकाउ परेका छन् । यस अभियाेगमा खाेटाङका देवान राई पक्राउ परेका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ धिप्लुङका २१ वर्षीय सुमन...

Read more
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

 शरद ऋत्रुको पर्यटकीय सिजनमा २० हजार बढी विदेशी आए खुम्बु क्षेत्र, ५ करोड बढी राजस्व उठ्यो 

मंसिर २३, सोलुखुम्बु ।  शरद ऋतुको पर्यटकीय सिजनमा २० हजार बढी विदेशी पर्यटकले सगरमाथा क्षेत्र भ्रमण गरेका छन् ।  सगरमाथा राष्ट्रिय निकुञ्जका अनुसार शरद ऋतुको भ्रमण सिजनमा २० हजार ५...

Read more
माप्यका ५ विद्यालयमा इकाई समिति विस्तार गर्दा नेविसङ्घमा  २४४ विद्यार्थी आवद्ध 

माप्यका ५ विद्यालयमा इकाई समिति विस्तार गर्दा नेविसङ्घमा  २४४ विद्यार्थी आवद्ध 

मंसिर २३, सोलुखुम्बु ।  नेपाल विद्यार्थी संघ सोलुखुम्बुले माप्य दुधकोशी गाउँपालिकाका ५ वटा विद्यालयमा इकाई समिति गठन गरेको छ । नेविसङ्घले गाउँपालिकाको सबै वडाका ५ वटा विद्यालयका विद्यार्थीहरुलाीई सङ्गठित गर्दै...

Read more
टुहुरे पुग्यो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, जनतालाई कानुनी परामर्श र जनचेतना 

टुहुरे पुग्यो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, जनतालाई कानुनी परामर्श र जनचेतना 

मंसिर २३, सोलुखुसम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ५ टुहुरेमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कानुनी परामर्श तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।  नेचासल्यान गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक...

Read more
 हिमगंगा माविले मनायो आफ्नो ७२ औँ वार्षिक उत्सव

 हिमगंगा माविले मनायो आफ्नो ७२ औँ वार्षिक उत्सव

मंसिर २३, सोलुखुम्बु ।  सोलुखुम्बुको लिखुपिके गाउँपालिका स्थित हिमगङ्गा माध्यमिक विद्यालयले ७२ औँ वार्षिक उत्सव मनाएको छ ।  शनिबार एक कार्यक्रमका बीच  गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको प्रमुख आतिथ्यतामा विद्यालयको ७२...

Read more
आज र भोलि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

आज र भोलि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

मंसिर २३, सोलुखुम्बु । आज र भोलि देशका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बेलुकादेखि मौसम बदली हुने सम्भावना छ...

Read more
ओखलढुङ्गामा छ जना फरार प्रतिवादी पक्राउ

ओखलढुङ्गामा छ जना फरार प्रतिवादी पक्राउ

मंसिर २२, साेलुखुम्बु ।    ओखलढुङ्गा जिल्ला अदालतबाट विभिन्न समयमा कसुरदार ठहरिएका र सजाय फैसला भएका छ जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पक्राउ गरेको हो । जिल्ला अदालतबाट...

Read more
सडकको समस्या समाधान गर्न रक्षामन्त्री राई गृहजिल्लामा 

सडकको समस्या समाधान गर्न रक्षामन्त्री राई गृहजिल्लामा 

मंसिर २२, सोलुखुम्बु । सरकारका रक्षा मन्त्री मानवीर राई गृहजिल्ला सोलुखुम्बु आउनुभएको छ ।  शनिबार रक्षामन्त्री राई सल्लेरी आइपुग्नुभएको हो ।  नेपाल एअरलाइन्स मार्फत रक्षामन्त्री राई फाप्लु विमानस्थल ओर्लनुभएको जनाइएको...

Read more
उदयपुरमा हायसको ठक्करबाट पैदल यात्रीको मृत्यु

उदयपुरमा हायसको ठक्करबाट पैदल यात्रीको मृत्यु

मंसिर २२, सोलुखुम्बु । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० स्थित गाईघाट दिक्तेल सडकको बोक्से खण्डमा शनिबार बिहान हायस गाडिको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी...

Read more
Page 331 of 529 1 330 331 332 529

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.