समाचार

समाचार

दक्ष जनशक्ति पलायन हुँदा शिक्षक पाउनै हम्मे हम्मे 

दक्ष जनशक्ति पलायन हुँदा शिक्षक पाउनै हम्मे हम्मे 

सोलुखुम्बु, बैशाख २१ । हिमाली जिल्ला सोलुखुम्बुमा शिक्षकको अभाव हुन थालेको छ । पछिल्लो समय जिल्लाका सामुदायिक विद्यालयहरुमा पठनपाठनका लागी दक्ष शिक्षकको अभाव हुन थालेको हो । संभावना भएका बौद्धिक...

Read more
वनमा आगलागी भएपछि दाउरा संकलन स्थगित

वनमा आगलागी भएपछि दाउरा संकलन स्थगित

सोलुखुम्बु, बैशाख २१ । सोलुखुम्बुको नेचासल्यान स्थित झोझरे सामुदायिक बनले बर्षेनी वितरण गर्दै आएको दाउरा यो वर्ष आगलागीका कारण स्थगित गरेकाे छ । एक सुचना जारी गर्दै सामुदायिक बनको कार्यसमितिले...

Read more
खोटाङमा निःशुल्क आँखा शल्यक्रिया शिविर हुँदै

खोटाङमा निःशुल्क आँखा शल्यक्रिया शिविर हुँदै

बैशाख २०, सोलुखुम्बु । नेपाल नेत्र ज्योति संघ खोटाङले बैशाख २९ गते देखी ३१ गते सम्म तिन दिन निःशुल्क आखा शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको छ । आँखा स्वास्थ्यको क्षेत्रमा...

Read more
मावि स्तरीय छात्रा भलिबल प्रतियोगिताको प्रथम उपाधि जित्यो शुक्रजित माविले

मावि स्तरीय छात्रा भलिबल प्रतियोगिताको प्रथम उपाधि जित्यो शुक्रजित माविले

सोलुखुम्बु, बैशाख २० । बैशाख मावि स्तरीय छात्रा भलिबल प्रतियोगिताको प्रथम उपाधी शुक्रजित माविले जितेको छ । जी फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोग, केपिलासगढी गाउँपालिकाको समन्वय तथा सिर्जनशील भरिया समाजको...

Read more
रहेनन्  “भेलु बाजे”, ६३ वर्षको उमेरमा निधन

रहेनन् “भेलु बाजे”, ६३ वर्षको उमेरमा निधन

सोलुखुम्बु, बैशाख २० । भेलु बाजे नामले चर्चित प्युठानका मिन बहादुर बुढाको निधन भएको छ । श्रोतका अनुसार उनको आज उपचारको क्रममा प्युठान अस्पतालमा ज्यान गएको हो । ६३ वर्षिय...

Read more
महिलाहरुको स्व : हेरचाह तालिम सम्पन्न 

महिलाहरुको स्व : हेरचाह तालिम सम्पन्न 

 साेलुखुम्बु, बैशाख २०। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ६ मा स्व : हेरचाह सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । मेरो शरिर मेरो अधिकार, मेरो स्वास्थ्य मेरो जिम्मेवार नारा...

Read more
छिमेकी पालिकाका आगलागी पीडित ३ परिवार लाइ नेचासल्यानको आर्थिक सहयोग

छिमेकी पालिकाका आगलागी पीडित ३ परिवार लाइ नेचासल्यानको आर्थिक सहयोग

साेलुखुम्बु, बैशाख २० । बुधवारको आगलागीबाट घर आवास गुमाएका सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका पन्चनका ३ अग्नि पीडितलाई नेचासल्यान गाउँपालिकाले राहत उपलब्ध गराएको छ । गाउँपालिकाका जनप्रतिनिधिको टोली घटना स्थल पुगेर स्थलगत...

Read more
स्थानिय सरकारको तदारुकता, पंचन आगलागी पीडितलाई नगद सहित राहत

स्थानिय सरकारको तदारुकता, पंचन आगलागी पीडितलाई नगद सहित राहत

सोलुखुम्बु, २० वैशाख । थुलुङ दुधकोशी गाउँपालिकाले वडा नम्बर ३ पन्चनका आगलागी पीडितलाई आर्थीक सहित अन्य आवश्यक सामाग्री राहत दिने निर्णय गरेको छ । बिहिबार गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा...

Read more
नेचासल्यान  डिटीमा विहानै आगलागी , खत्रीका २ घर जले

नेचासल्यान डिटीमा विहानै आगलागी , खत्रीका २ घर जले

सोलुखुम्बु, बैशाख २० । सोलुखुम्बुकाे नेचासल्यान गाउँपालिका वडा नम्बर २ डिटिमा एक घर आगलागी भएको छ ।  विहीबार बिहान ४ः३० को समयमा डिटिका ज्ञान बहादुर खत्रीको घरमा आगलागी भएको प्रहरीले...

Read more
जल्यो चिउरिखर्क, थप ६ घर जलेर नष्ट

जल्यो चिउरिखर्क, थप ६ घर जलेर नष्ट

बैशाख १९, साेलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ पन्चनमा आगलागीबाट हाल सम्म १० घर जलेर नष्ट भएका छन । यसअघि आएको जानकारीमा ४ वटा घर जलेर पुर्ण रुपमा...

Read more
Page 499 of 506 1 498 499 500 506

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.