FEATURED

FEATURED

कर्मचारी युनियन सोलुको अध्यक्षमा केशव ढुंगाना, १८ सदस्यीय कार्यसमिति सर्वसम्मत

कर्मचारी युनियन सोलुको अध्यक्षमा केशव ढुंगाना, १८ सदस्यीय कार्यसमिति सर्वसम्मत

माघ २६, सोलुखुम्बु । नेपाल निजामति कर्मचारी युनियन सोलुखुम्बुको अध्यक्षमा केशव ढुंगाना सर्वसम्मत रुपमा चयन हुनु भएको छ । युनियनको नवौँ जिल्ला अधिवेशनको शनिबार अबेर सम्पन्न बन्द शत्रबाट ढुंगानाको अध्यक्षतामा...

Read more
कारागारनै पुगेर सोलुका सिडियोले दिए ५ कैदीलाई नागरिकता, ५५ जनाको राष्ट्रिय परिचयपत्र बन्यो

कारागारनै पुगेर सोलुका सिडियोले दिए ५ कैदीलाई नागरिकता, ५५ जनाको राष्ट्रिय परिचयपत्र बन्यो

माघ २५, साेलुखुम्बु । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले शनिबार विदाको दिनमा समेत जिल्ला कागारका कैदीलाई नागरिकता प्रदान गर्नु भएको छ । शनिबार दिनभरि नागरिकता शाखाका कर्मचारी र सबै...

Read more
सोलुखुम्बुका २१ कृषकलाई किवी बगैँचा सुधार्ने तालिम 

सोलुखुम्बुका २१ कृषकलाई किवी बगैँचा सुधार्ने तालिम 

माघ २६, सोलुखुम्बु । सोलुखुम्बुमा २१ कृषकलाई  किवी फल बगैँचा सुदृढीकरण अभिमुखिकरण तालिम दिइएको छ ।  किवी फल लगाइएकै ठाउँमा लगेर जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाका २१ जना कृषकलाई स्थलगत तालिम गराइएको...

Read more
नेचासल्यान राष्ट्रपती रनिङ शिल्ड :  हिमाल दर्शनले चौथो पटक  उचाल्यो उपाधि

नेचासल्यान राष्ट्रपती रनिङ शिल्ड : हिमाल दर्शनले चौथो पटक उचाल्यो उपाधि

माघ २६, सोलुखुम्बु ।  चौथो संस्करणको नेचासल्यान गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि हिमाल दर्शन माविले हात पारेको छ ।  गत २३ गतेबाट सुरु भएको गाउँपालिका स्तरीय चौथो राष्ट्रपति...

Read more
निजामती कर्मचारी युनियन सोलुखुम्बुकाे नबाैँ जिल्ला अधिवेशन उद्‌घाटन, कसले के भने ?

निजामती कर्मचारी युनियन सोलुखुम्बुकाे नबाैँ जिल्ला अधिवेशन उद्‌घाटन, कसले के भने ?

माघ २६, सोलुखुम्बु ।  निजामती कर्मचारी युनियन सोलुखुम्बुको नबौँ अधिवेशन सम्पन्न भएको छ ।  नेपाली काङ्ग्रेसका जिल्ला सभापति एवं नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यतामा युनियनको अधिवेशन सम्पन्न भएको हो ।...

Read more
 जिम्बिर जडेनी सामुदायिक वनमा आगलागी, आगो निभाउन बाल्टिन र ड्रम बोकेर गए स्थानीय 

 जिम्बिर जडेनी सामुदायिक वनमा आगलागी, आगो निभाउन बाल्टिन र ड्रम बोकेर गए स्थानीय 

माघ २६, सोलुखुम्बु ।  सोलुखुम्बुको एक सामुदायिक वनमा आगलागी भएको छ ।  जिल्लाको नेचासल्यान गाउँपालिका १ स्थित जिम्बिर जडेनी सामुदायिक वन क्षेत्रमा आगलागी भएको हो ।  आगलागी कहाँबाट सुरु भएको भन्ने...

Read more
दोर्पुबजारमा ढलान कार्य तीब्र गतिमा, यस्तो छ अहिलेसम्मको प्रगति …।

दोर्पुबजारमा ढलान कार्य तीब्र गतिमा, यस्तो छ अहिलेसम्मको प्रगति …।

माघ २६, सोलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पु बजार ढलानको अनुगमन गरिएको छ ।  नगरप्रमुख नाम्गेल जाङबु शेर्पाले शनिबार बिहान बजार ढलान कार्यको अनुगमन गर्नुभएको हो ।  दोर्पुबजार जेरो...

Read more
छितापोखरीको बाँझो जग्गामा सामूहिक आलुखेती, सरकारको १५ लाख बजेट

छितापोखरीको बाँझो जग्गामा सामूहिक आलुखेती, सरकारको १५ लाख बजेट

माघ २६, सोलुखुम्बु । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका ३३ घर किसानले बाँझो जग्गा बिराएर सामूहिक आलुखेती सुरु गरेका छन् । स्थानीय मिलीजुली कृषक समूहले आहालटारको ६० रोपनी बाँझो जग्गा...

Read more
महाकुलुङमा साढे ८ सय किशोरीलाई लगाइयो एचपिभी खोप

महाकुलुङमा साढे ८ सय किशोरीलाई लगाइयो एचपिभी खोप

माघ २६, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङका साढे ८ सय बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । राष्ट्रिय खोप अभियान अन्तर्गत पालिका भित्रका ८ सय ५० जना...

Read more
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

माघ २६, साेलुखुम्बु ।  शनिबार बिहान सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आगो कसरी आगो लाग्यो भन्ने खुलेको छैन । खानेपानी मन्त्रालयमा...

Read more
Page 291 of 555 1 290 291 292 555

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.