FEATURED

FEATURED

सगरमाथा आविमा मनाइयो ३६ औं बार्षिक उत्सव तथा १६ औं अभिभावक दिवस

सगरमाथा आविमा मनाइयो ३६ औं बार्षिक उत्सव तथा १६ औं अभिभावक दिवस

मंसिर २१, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ स्थित सगरमाथा आविको ३६ औं बार्षिक उत्सव तथा १६ औं अभिभावक दिवस भव्यताका साथ मनाईएको छ । बिहिबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...

Read more
आउँदो. आइतवार र सोमवार पानी पर्ने सम्भावना

आउँदो. आइतवार र सोमवार पानी पर्ने सम्भावना

मंसिर २१, सोलुखुम्बु । पर्सि आइतवार र सोमवार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार पश्चिमी वायुको असरले आइतवार र सोमवार हल्का पानी पर्ने सम्भावना...

Read more
उपाध्यक्ष कुलुङ तथा अमेरिकन नागरिक स्याम रोल्याण्डद्वारा मुद्वि – खोङमाडिङ पदमार्गको उद्घाटन

उपाध्यक्ष कुलुङ तथा अमेरिकन नागरिक स्याम रोल्याण्डद्वारा मुद्वि – खोङमाडिङ पदमार्गको उद्घाटन

मंसिर २०, सोलुखुम्बु ।  मुद्विदेखि खोङमाडिङ हुँदै सगरमाथा जाने नयाँ पदमार्ग उद्घाटन गरिएको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ वडा कार्यालय र छेस्काम माध्यमिक विद्यालय छेस्कामको संयुक्त आयोजनामा नयाँ पदमार्ग...

Read more
हिउँदमा पनि रोकिएन तिङ्लामा पहिरो, १ सय बढी घर जोखिममा

हिउँदमा पनि रोकिएन तिङ्लामा पहिरो, १ सय बढी घर जोखिममा

मंसिर २०, सोलुखुम्बु । सोलुुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ । वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो ।...

Read more
घरघर पुगी कृषि तथा पशुपंक्षी शाखाका सेवा दिदैँ महाकुलुङ गाउँपालिका

घरघर पुगी कृषि तथा पशुपंक्षी शाखाका सेवा दिदैँ महाकुलुङ गाउँपालिका

मंसिर २०, साेलुखुम्बु ।  महाकुलुङ गाउँपालिकाले कृषि तथा पशुपंक्षी सेवा अन्तर्गतको सेवा घर घरमा गएर दिन थालेको छ । पहिलो चरणमा गाउँपालिकाको वडा न १ र २ मा मंसिर १७...

Read more
बौद्व अध्ययन गर्ने  विद्यार्थीलाई सोलुुखुम्बु बहुमुखी क्याम्पसले मासिक प्रतिव्यक्ति १० हजार छात्रावृत्ति दिदैँ

बौद्व अध्ययन गर्ने विद्यार्थीलाई सोलुुखुम्बु बहुमुखी क्याम्पसले मासिक प्रतिव्यक्ति १० हजार छात्रावृत्ति दिदैँ

मंसिर २० गते, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बु स्थित सोलुुखुम्बु बहुमुखी क्याम्पसमा बौद्व अध्ययन तथा वातावरण विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई मासिक १० हजार रुपैया छात्रावृत्ति प्रदान गरिने भएको छ...

Read more
गहना सफा गरिदिने भन्दै ठगी गर्ने दुई भारतीय नागरिकलाई गर्यो सोलु प्रहरीले सार्वजनिक

गहना सफा गरिदिने भन्दै ठगी गर्ने दुई भारतीय नागरिकलाई गर्यो सोलु प्रहरीले सार्वजनिक

मंसिर २०, साेलुखुम्बु ।   जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले गरगहना सफा गर्ने भन्दै ठगी गर्ने २ जनालाई सार्वजनिक गरेको छ । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-४, बागवानीस्थित हिरा कार्कीको घरमा पाहुना बस्न...

Read more
उदयपुरमा आगलागी :  पाँच लाख बढीको क्षति

उदयपुरमा आगलागी : पाँच लाख बढीको क्षति

मंसिर २०, साेलुखुम्बु ।   उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा गएराति आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर...

Read more
थुलुङ दुधकोशी गाउँपालिकाको ९ वटै वडामा एकिकृत घुम्ती शिविर सम्पन्न

थुलुङ दुधकोशी गाउँपालिकाको ९ वटै वडामा एकिकृत घुम्ती शिविर सम्पन्न

मंसिर १९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सञ्चालित एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । मंसिर ११ गतेबाट सुरु भएको शिविर बुधबार गाउँपालिकाका ९ वटै वडामा सम्पन्न भएको हो...

Read more
तिङ्लामा अपाङ्गता भएकाहरूका लागि मखमल र ढाकाको जुता चप्पल तालिम

तिङ्लामा अपाङ्गता भएकाहरूका लागि मखमल र ढाकाको जुता चप्पल तालिम

मंसिर १९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लामा मखमल ढाका जुता चप्पल बनाउने तालिम सुरु गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा सोलुदुधकुण्ड नगरपालिका...

Read more
Page 388 of 595 1 … 387 388 389 … 595

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.