सात वर्षअघि खुलेको सडक जीर्ण, टाक्सिन्दुका स्थानीयको तत्काल मर्मतको माग
साउन ११, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१ टाक्सिन्दुमा पर्ने सल्लेरी–फाप्लु–टाक्सिन्दु–नुनथला–फुलेली–छिर्दि हुँदै माप्यदुधकोशी गाउँपालिका–१ जुभिङ जोड्ने सडकको तत्काल स्तरोन्नति गर्न स्थानीयवासीले...














