ह्वाइट हिल्स बोर्डिङ स्कुलले गर्यो प्रथम अन्तराष्ट्रिय सागादावा दौड फेस्टिभलमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान
जेठ २, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ मा अवस्थित ह्वाइट हिल्स बोर्डिङ स्कुलले प्रथम अन्तराष्ट्रिय सागादावा दौड फेस्टिभलमा उत्कृष्ठ प्रदर्शन...














